अङ्ग्रेजी बर्ष 2020 ले ल्याएको रोग, शोक र बिजोकको महामारीलाई 2021 ले समाप्त पारोस् । करोडौंको शुभकामना
Hopestar Group of International pvt. ltd
Hopestar is a Educational consultancy, We serve those who want to know about abroad study.
16/11/2020
तिहारले जिन्दगीमा भोगेका
( ति - हार ) हरुलाई जितमा परिणत गरोस्
शुभकामना
02/11/2020
हरितालिका तिज को सम्पूर्ण दिदीबहिनी हरु लाइ सुभकमना।आफ्नै घरमा सुरक्षित रहनु होला अर्को साल नाचौला।
27/07/2020
जिन्दगी यसरी पनि सुरु हुन्छ
27/07/2020
Laterpad
14/07/2020
आज फेरि याद आयो
27/05/2020
हाम्रो बिशाल नेपाल
कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऊँ। अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।
सानो हुँदा भुतले तर्साउथ्यो
ठूलो भईयो
आजभोलि भबिष्यले तर्साउदै छ।
सुभ बिहानि
09/10/2019
दशै
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Rupandehi
BUTWAL