21/03/2019
उत्कृष्ट नतिजासहित सफलताको शुभकामना
चैत्र १० गतेदेखि सुरु हुने एस ई ई परीक्षामा सरिक हुन गइरहेका विद्यार्थीहरुलाई शुभकामना दिनका लागि आयोजना गरिएको भव्य कार्यक्रमका केहि झलकहरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सिध्दार्थ मेमोरियल एकेडेमी सैनामैना १०, Education, Sainamaina-10, Rupandehi.
21/03/2019
उत्कृष्ट नतिजासहित सफलताको शुभकामना
चैत्र १० गतेदेखि सुरु हुने एस ई ई परीक्षामा सरिक हुन गइरहेका विद्यार्थीहरुलाई शुभकामना दिनका लागि आयोजना गरिएको भव्य कार्यक्रमका केहि झलकहरु
19/03/2019
हार्दिक श्रद्धाञ्जली
यस श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना ८ का पूर्व प्राचार्य एवं संस्थापक सेयर सदस्य श्री रूम बहादुर थापाको उपचारका क्रममा भएको असामयिक निधनले हाम्रो विद्यालय परिवार, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, सिङ्गो विद्यालय व्यवस्थापन समिति मर्माहत भएका छौँ । शोकको यस घडीमा मृत आत्माको स्वर्गलोकमा चीर शाान्तिको कामना सहित शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने क्षमता प्रदान गर्न ईश्वरसंग प्राथना गर्दछौँ ।
साथै आज मिति २०७५ चैत्र ५ गते मंगलबार शोक स्वरूप विद्यालय बन्द रहने जानकारी गराइन्छ, स्मरण रहोस् आज चैत्र ५ गते स्थगित विषयको परीक्षा अन्य विषयको परीक्षा सकिएपछि हुनेछ ।
प्राचार्य अध्यक्ष
भोजराज पौड्याल राजेन्द्रप्रसाद ध्वजू
तथा
श्री सिद्धार्थ मेमोरियल एकेडेमी परिवार
27/01/2019
तस्वीर आफै बोल्छ ।
04/02/2018
यस विद्यालयका मेधावी छात्र सचिन अर्याल सिद्धार्थ इ बोर्डिङ्ग स्कुल तिलोत्माद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकाले विद्यार्थी सचिन अर्याल तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।।।
27/11/2017
विद्यालयका प्राचार्य, विभिन्न तहका संयोजक, आवास प्रमुख तथा विषय शिक्षकहरुका साथमा विद्यार्थीहरु ।।।
17/10/2017
सैनामैना न पा कन नवनिर्वाचित जनप्रतिनिधि, सैनामैना उद्योग संघ वाणिज्य संघका पदाधिकारीलाई आज एक कार्यक्रमका बीच सम्मानित गरिदाका केहि झलकहरु
17/09/2017
विश्वकर्मा पूजामा सवारी साधनको पूजा गरिँदै ।
विद्यालयको अर्धवार्षिक परीक्षा आजदेखि सञ्चालन हुँदै, सम्पूर्ण तयारी पूरा ।
15/03/2017
एसइसी परीक्षा २०७३ मा सहभागी हुन लागेका यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक शुभकामना ।
08/02/2017
कला संस्कृतिमा
01/01/2017
शैक्षिक भ्रमण २०७३ का केहि तस्वीरहरु
विद्यालयका प्राचार्यलगायत शिक्षककर्मचारी तथा विद्यार्थीहरु ।
28/11/2016
सफा, सुन्दर , शान्त र रमणीय वातारणमा,
श्री सिद्धार्थ मेमोरियल एकेडेमी