Amar Jyoti English Boarding School

Amar Jyoti English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amar Jyoti English Boarding School, School, Gaidahawa rural municipality 2 Rupandehi, Rupandehi.

पाठेघरको मुखको क्यान्सर विरुद्धको “एच.पी.भी. नियमित खोप २०८३” कार्यक्रमको एक झलक।
23/09/2026

पाठेघरको मुखको क्यान्सर विरुद्धको “एच.पी.भी. नियमित खोप २०८३” कार्यक्रमको एक झलक।

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂 Sarbesh sirहाम्रा आदरणीय शिक्षक Sarbesh sir लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ...
18/09/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂 Sarbesh sir

हाम्रा आदरणीय शिक्षक Sarbesh sir लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 💐

उहाँको जीवन सुस्वास्थ्य, सुख, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। विद्यालय र विद्यार्थीप्रतिको उहाँको समर्पण, मेहनत र योगदानको हामी उच्च सम्मान गर्दछौँ।

🌸 जन्मदिनको धेरै–धेरै शुभकामना! 🌸
🎉 सधैँ सुखी, स्वस्थ र सफल रहनुहोस्। 🙏

🌸 तीजको उमङ्ग, साथीहरूको सङ्ग! 🌸हाम्रो विद्यालयका सम्पूर्ण आदरणीय शिक्षक शिक्षिकाहरू एकै ठाउँमा जमघट भई आपसी माया, सद्भा...
13/09/2026

🌸 तीजको उमङ्ग, साथीहरूको सङ्ग! 🌸
हाम्रो विद्यालयका सम्पूर्ण आदरणीय शिक्षक शिक्षिकाहरू एकै ठाउँमा जमघट भई आपसी माया, सद्भाव र हाँसोका साथ दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो।

12/09/2026

@

🏆 गौरवपूर्ण उपलब्धि 🎉गैडहवा प्याब्सनद्वारा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत Primary Level (4-5)Quiz Contest मा सहभागी १३...
12/09/2026

🏆 गौरवपूर्ण उपलब्धि 🎉

गैडहवा प्याब्सनद्वारा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत Primary Level (4-5)Quiz Contest मा सहभागी १३ वटा विद्यालयमध्ये १२ वटा विद्यालयलाई पछि पार्दै हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूलाई हार्दिक बधाई! 🎉👏

त्यसैगरी, Primary Level (2-3)Dictation Contest मा चौथो स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पनि हार्दिक बधाई तथा शुभकामना। 🏆👏

यस उत्कृष्ट उपलब्धिका लागि सहभागी विद्यार्थीहरू तथा मेहनती शिक्षकहरूलाई हृदयदेखि नै धन्यवाद। ❤️🙏
🌸📚

08/09/2026

आजका बालबालिकाहरू भविष्यका कर्णधार हुन्।

07/09/2026

Time changes, and the future changes too. Everything takes time. ⏳✨

📚✨ 2083 First Terminal Examination Results Published! 🎉🏆Heartiest congratulations to all our students on their excellent...
28/08/2026

📚✨ 2083 First Terminal Examination Results Published! 🎉🏆

Heartiest congratulations to all our students on their excellent results! 👏📖
Wishing you all continued progress and greater success in the days ahead. 🌸🎓

Address

Gaidahawa Rural Municipality 2 Rupandehi
Rupandehi

Telephone

+9779818880098

Website

Alerts

Be the first to know and let us send you an email when Amar Jyoti English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category