देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट

Share

देवदह मेडिकल कलेज र अनुसन्धान संस्थानको आधिकारिक पृष्ठ।

04/08/2024

स्तनपानका फाइदाहरू :

29/07/2024

Back Again with Quiz.

Ready for Today's Question?

29/07/2024

Devdaha Medical College & Research Institute invites applications from highly eligible and highly motivated candidates for the following position. Interested candidates are encouraged to apply.

Deadline : Shrawan-17, 2081

29/07/2024
30/03/2024

👨‍👩‍👧‍👦बिरामीहरुको लागि निःशुल्क बस सेवा 🚌

यस देवदह मेडिकल कलेज, भलुहीले बिरामीहरु अस्पताल सम्म आउने जाने समस्यालाई मध्येनजर गर्दै निम्न तालिका अनुसार बिरामीहरुको लागि आउने जाने निःशुल्क बस सेवाको ब्यबस्था गरेको सम्बन्धित सबैमा जानकारी गराईन्छ।

धन्यवाद!

थप जानकारीको लागि,
📞०७१–४०३००१ / ९८५७०८९४११ / ९८५७०८९४२६

30/03/2024

Some tips for a healthier you!

20/07/2023

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटले हरेक महिनाको १५ गते मधुमेह र उच्च रक्तचापका बिरामीलाई लक्षित गरी निःशुल्क उपचार शिविर सुरु गर्दैछ।
Devdaha Medical College

17/07/2023

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटले बालबालिका र गर्भवती महिलालाई लक्षित गरी नेपाल सरकार बाट प्रदान गरिने राष्ट्रिय खोप तालिका अनुसारको सम्पूर्ण खोपहरु २०८० श्रावन महिना देखी प्रत्यक महिनको १ गते र १५ गते नि:शुल्क लगायिने हुनाले सम्बन्धित सबैलाई जानकारी गराउन यो सूचना प्रकाशित गरेका छ |
Devdaha Medical College

14/07/2023

रिक्तता घोषणा !!!

हामी देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटले दिइएको पदहरूको लागि योग्य र उच्च उत्प्रेरित उम्मेदवारहरूलाई आमन्त्रित गर्दछौं। इच्छुक उम्मेदवारहरूलाई यसको लागि आवेदन दिन प्रोत्साहित गरिन्छ।

Devdaha Medical College

Want your school to be the top-listed School/college in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Devdaha
Rupandehi