03/09/2026
यस् श्री विश्व शान्ति सामुदायिक आधारभूत विद्यालय, तिलोत्तमा-९, रुपन्देहीका विद्यार्थीहरूले रसुवा बाढी पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. ८,०००/- (आठ हजार रुपैयाँ) सहयोग प्रदान गरेका छन्। विद्यार्थीहरूबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।