04/06/2026
शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन हुने Diploma in Medical Lab Technology (CMLT) प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराइन्छ।
मुख्य सूची (Main Candidate) मा नाम समावेश भएका विद्यार्थीहरूले २०८३/०२/२६ गते (१० दिन) भित्र आवश्यक कागजातसहित प्रशासन शाखामा सम्पर्क गरि भर्ना प्रक्रिया पूरा गरिसक्नुपर्नेछ।