यस कलेजकाे लागि १ जना कृषि जेटिए अध्ययन गरि कृषि तथा मसरूम उत्पादनमा बिशेष अनुभव भएकाे व्यक्ति तत्काल अावशयक भएकाे छ ।खान बस्न सहित राेजगारिकाे व्यवस्था छ ।सम्पर्क 9847026914
Buddha Technical And Educational Institute
Buddha Technical And Educational Institute believes in providing quality education and helps student
24/08/2022
भर्ना खुल्यो! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
Kathmandu, Nepal Kathmandu is the capital city of the Federal Democratic Republic of Nepal, the largest Himalayan state in Asia. It is the largest metropolis in Nepal, with a population of 1.4 million in the city proper, and 6 million in its urban agglomeration across the Kathmandu Valley, which includes the towns of Lalitpur, Kirtipur, Madhyapur Thimi and Bhaktapur. Kathmandu is also the largest metropolis in the Himalayan hill region.
देवदहको एकमात्र CTEVT बाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालयमा
१८ महिने प्रिडिप्लोमा तहको कृषि जेटिए कोर्षमा भर्ना खुल्यो
बुद्ध टेक्निकल एण्ड एजुकेशनल इन्स्टीच्युट प्रालि
हाम्रा बिशेषताहरु ः
आफनै कार्यलय भवन र आफनै प्रयोगात्मक सिकाईका लागि हाईटेक कृषि फर्म
अत्यन्तै व्यवहारिक सिकाई पद्धतिबाट पढाईने
अनुभवी शिक्षकहरुबाट अध्यापन कार्य
बिद्यार्थिको अनुरोधमा छात्राबासको व्यवस्था
१२ महिना अध्ययन कक्षागत पढाई र ६ महिने काममा आधारीत पढाई
(बिषयहरुः बालि बिज्ञान, बालि संरक्षण, माछापालन, मौरीपालन, आधुनिक खेति प्रविधि)
फाराम भर्ने अन्तिम मितिः २०७९ साउन २६ गते सम्म
सम्पर्क
BTEI College
देवदह ७ वडा कार्यलय अगाडि शितलनगर
फोन नं ९८४७१४८०१७,९८४७०२६९१४
इमेलः [email protected]
यस कलेजको फेसबुक पेजमा पोष्ट गरिएको आवश्यकता सम्बन्धी सूचनाका आधारमा सम्पर्क गरी काम गर्न इच्छुक कृषि जेटीए अध्ययन गरेका बिद्यार्थिहरुको अन्तरवार्ता यहि मंसिर ३ गते बुद्ध टेक्निकल कलेजको खैरेनी देवदह स्थीत कार्यलयमा बिहान ८ बजे राखिएको हुँदा सम्पर्कमा र म्यासेज बक्समा बायोडाटा, प्रमाणपत्र सहित आवेदन गरेका व्यक्तिहरु उक्त समयमा अन्तरवार्ता दिन उपस्थित हुन अनुरोध छ । ९८४७०२६९१४
20/09/2021
तिलाैत्तमा दैनिकमा समाचार
14/09/2021
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Rupandehi