Shree Malmaladevi Secondary School

Shree Malmaladevi Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Malmaladevi Secondary School, School, Sainamaina 05, Gadawa Rupandehi, Rupandehi.

20/10/2024
15/01/2023

यस्तै हो त?

श्री मलमलादेवी माध्यमिक विद्यालयमा ५७ अाैं बालदिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । कक्षा १-३ तहमा भएको मिठाइ द...
15/09/2021

श्री मलमलादेवी माध्यमिक विद्यालयमा ५७ अाैं बालदिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । कक्षा १-३ तहमा भएको मिठाइ दाैड प्रतियोगितामा कक्षा-१मा मनिष कुवर, सुशील विक र मनि प्र देवकोटा क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा-२ मा सन्जय परियार, सुशील जैसी र राजदेवी जैसी क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा-३ मा मनिष पुन, मान्सि चाैधरी र माया जैसी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनु भएको छ । त्यसै गरि अाधारभूत तहकाे Spelling Contest मा सन्देश खनाल, भावना जैसी र वासुदेव चापागाईं क्रमशः प्रथम, द्वितीय र तृतीय तथा माध्यमिक तहकाे Spelling Contest मा राहुल परियार, भावना भट्टराई र राेहित परियारले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभएको छ । सम्पूर्ण सहभागी विद्यार्थीहरूकाे उव्वल भविष्यकाे कामना गर्दछु ।

We, Shree Malmaladevi Secondary School's family would like to wish her great future and lots of happiness ahead on her e...
28/01/2021

We, Shree Malmaladevi Secondary School's family would like to wish her great future and lots of happiness ahead on her each steps in life on this ospicius occasion of her birthday...many many happy returns of the day Shanti Ghimire Madam ....

आज मिति २०७७/०९/२४ गते शुक्रबारका दिन यस श्री मलमलादेवी माध्यमिक बिद्यालयमा बिद्यालयले लिएको आन्तरिक परिक्षाको परिक्षाफल...
08/01/2021

आज मिति २०७७/०९/२४ गते शुक्रबारका दिन यस श्री मलमलादेवी माध्यमिक बिद्यालयमा बिद्यालयले लिएको आन्तरिक परिक्षाको परिक्षाफलमा प्रथम द्दितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाइ पुरस्कर बितरण गर्नुका साथै बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुका अभिभाबकको उपस्थितिमा परीक्षाफलको जानकारी दिने कार्यक्रम यस बिद्यालयका प्र•अ तथा कार्यक्रमका अध्यक्ष यम बहादुर क्षेत्री , शिक्षक अभिभावक स'घका अध्यक्ष देबिकृष्ण जैशीको प्रमुख अतिथीमा र शिक्षक प्रतिनिधि केशवराज घिमिरेको संचालनमा सम्पन्न गरियो....

Address

Sainamaina 05, Gadawa Rupandehi
Rupandehi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+9779857039040

Website

Alerts

Be the first to know and let us send you an email when Shree Malmaladevi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category