Shree Basantpur Dasharat janta MA.Vi

Shree Basantpur Dasharat janta MA.Vi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Basantpur Dasharat janta MA.Vi, College & University, Rupandehi.

Photos from Shree Basantpur Dasharat janta MA.Vi's post 13/02/2024

ओम सतिया गाउँपालिका स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगितामा यस श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

21/10/2022

आज मिती २०७९-०७-०४ गते शुक्रवारका दिन यस‌‌‌ श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा साप्ताहिक कार्यक्रमको अवसरमा तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो।

17/10/2022

सत्य मोहन जोशी को निधनमा शोक विदा २०७९-०७-०१ गते मंगलवार सो सूचना अनुसार भोलि १ दिन श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा पठन पाठन बन्द रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ।

Photos from Shree Basantpur Dasharat janta MA.Vi's post 15/09/2022

राष्ट्रीय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ओमसतिया गाउपालिका वडा नं- ४ मा रहेको श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा गाउपालिका अध्यक्ष मन्जित कुमार यादव ज्यू र वडा का अध्यक्ष अखिलेश्वर कुमार पाण्डेय ज्यू को विशेष पहलमा ४ कोठे भवन पारिएको छ।धेरै धेरै बधाई तथा शुभकामना बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालय परिवार।

04/08/2022
27/07/2022

शैक्षिक सत्र २०७८ कक्षा १० को एस.ई.ई.परीक्षामा उत्तीर्ण हुनु भएका सबै विद्यार्थी भाईबहिनीहरुलाई बधाई तथा शुभकामना छ।

Photos from Shree Basantpur Dasharat janta MA.Vi's post 04/07/2022

आज मिती २०७९/०३/२० गते यस श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा कक्षा ८ का छात्र छात्राहरूलाई साईकल वितरण गर्दे ओमसतिया गाउपालिका अध्यक्ष मन्जित कुमार यादव ज्यू,वडाका अध्यक्ष अखिलेश्वर कुमार पाण्डेय ज्यू, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रीता चौधरी ज्यू, शिक्षक , अभिभावक, विधार्थीहरूको उपस्थितिमा कार्यक्रम भयो ।

Photos from Shree Basantpur Dasharat janta MA.Vi's post 06/06/2022

आज मिती २०७९/२/२३ गते श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालय मा आयोजित स्वागत तथा सम्मान कार्यक्रम मा ओमसतिया गा. पा. नव निर्वाचित गा. पा. प्रमुख मन्जित यादव ज्यू, उप प्रमुख सुनिता चौधरी ज्यू, वडा अध्यक्ष अखिलेश्वर पाण्डेय ज्यू, लगायत सम्पूर्ण कार्यपालिका सदस्य, वडाका सदस्य ज्यूहरु, वि.व्य.स.एवम शिक्षकहरूको उपस्थिति मा भब्य रुपमा सामानको साथ सम्मान भयो॥

Photos from Shree Basantpur Dasharat janta MA.Vi's post 17/12/2021

आज मारवाडी युवा मञ्चको आयोजनमा कक्षा नस॔री देखि दुई कक्षा सम्म न्यानो कपडा वितरण गनु॔ भयो ।

Want your school to be the top-listed School/college in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Rupandehi