राम प्रसाद रोका-Ram Prasad Roka

राम प्रसाद रोका-Ram Prasad Roka

Share

yes!

05/05/2026

कर्मचारीहरूलाई १५-१५ दिनमा तलब भुक्तानीको व्यवस्था मिलाउन महालेखाको निर्देशन🙏❣️

Photos from राम प्रसाद रोका-Ram Prasad Roka's post 03/05/2026

आज २०८३।१।२० गते भएको नायव सुब्बा, प्रथम पत्रको ३० आधिकारिक GK प्रश्न , उत्तर र व्याख्या सहित ।
र तपाइले कति मिलाउनु भयो ???
© राजेन्द्र रावत

03/05/2026

आज नासु लाई सोधेको जिकेहरु :
यिनैहुन् ??
१) अवलोकनात्मक भौतिक शास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
२) सन् २०११ र सन् २०२१ बीचको नेपालकाे जनसंख्या वृद्धिदर कति रहेको छ ?
३) Dry Port केसँग सम्बन्धित छ❓
४) पोखरा - मुग्लिङ सडकखण्ड कुन दातृ निकायको सहयोगमा बनेको हो❓
५) कार्बन उत्सर्जन गर्ने पहिलो देश❓
६) लुम्बिनी बिश्वसम्पदा सुचिमा कहिले सुचिकृत भयो❓
७) Monkey Temple भनेर कुन मन्दिरलाई चिनिन्छ❓
८) लिच्छवि कालमा राजा पछि दोस्रो शक्तिशाली पद कुन हो❓
९) एसिया र युरोपलाई छुट्याउने नहर कुन हो❓
१०) सौर्यमण्डल कुन galaxy मा पर्छ❓
११) राष्ट्रिय चलचित्र पुरस्कार, २०८२ कुन चलचित्रले पाएको हाे ?
१२) “ASEAN Way” केसँग सम्बन्धित छ ?
१३) Ipl 2025 को फाइनल खेल कुन कुन टिम बिच भएको थियोे ?
१४) बच्चा जन्मने बित्तिकै लगाउने खोप कुन हो ?
१५) लुगुवा भञ्ज्याङ र नामजाला भञ्ज्याङ कुन कुन जिल्लामा पर्दछन् ?

02/05/2026

कुन कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ?
–नेपाल वायुसेवा निगम
–राष्ट्रिय समाचार समिति
–कर्मचारी सञ्‍चय कोष
–गोरखापत्र संस्थान
–नेपाली भाषा प्रकाशन संस्थान,
–चलचित्र जाँच समिति
–सञ्‍चार संस्थान
–शिक्षक सेवा आयोगका
–गुठी संस्था र त्यसका समिति
–राष्ट्रिय प्रकृति संरक्षण कोष
–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
–नेपाल विद्युत् प्राधिकरण
–लुम्बिनी विकास कोष
–नेपाल संस्कृति विश्वविद्यालय
–पशुपति क्षेत्र विकास कोष
–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
–आयुर्वेद चिकित्सा परिषद्
–काठमाडौं उपत्यका विकास प्राधिकरण
–राष्ट्रिय बीउबिजन समिति
–नेपाल खानेपानी संस्थान
–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नागरिक लगानी कोष
–प्रेस काउन्सिल
–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
–कृषि अनुसन्धान परिषद्
–राष्ट्रिय दुग्ध विकास बोर्ड
–काठमाडौं विश्वविद्यालय
–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
–समाज कल्याण परिषद्
–त्रिभुवन विश्वविद्यालय,
–विश्वविद्यालय अनुदान आयोग
–नेपाल स्काउट
–पूर्वाञ्चल विश्वविद्यालय
–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
–नेपाल नर्सिङ परिषद्
–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
–नेपाल स्वास्थ्य व्यवसायी परिषद्
–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
–पोखरा विश्वविद्यालय
–दूरसञ्चार प्राधिकरण
–नेपाल नागरिक उड्डयन प्राधिकरण
–नगर विकास कोषका कार्यकारी निर्देशक
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
–नेपाल इन्जिनियरिङ्ग परिषद्‌
–नेपाल पशु चिकित्सा परिषद्‌
–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
–नेपाल फार्मेसी परिषद्‌
–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
–सडक बोर्ड
–धितोपत्र बोर्ड
–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड
–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण
–लुम्बिनी बौद्ध विश्वविद्यालय
–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
–सार्वजनिक खरिद पुनरावलोकन समिति
–सूचना आयोग
–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
–बिरूवा क्वारेन्टाइन समिति
–नेपाल ट्रष्टको सञ्चालक समिति
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
–नेपाल प्रज्ञा प्रतिष्ठान
–सुदूरपश्चिम विश्वविद्यालय
–मध्यपश्चिम विश्वविद्यालय
–कृषि तथा वन विज्ञान विश्वविद्यालय
–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
–सत्य निरूपण तथा मेलमिलाप आयोग
–राष्ट्रिय युवा परिषद्
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल खुला विश्वविद्यालय
–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
–विशेष आर्थिक क्षेत्र प्राधिकरण
–केन्द्रीय श्रम सल्लाहकार परिषद
–सामाजिक सुरक्षा कोष
–विपद् व्यवस्थापन प्राधिकरण
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्वास्थ्य बीमा बोर्ड
–राजर्षि जनक विश्वविद्यालय
–अपाङ्गता राष्ट्रिय निर्देशन समिति
–राष्ट्रिय सहकारी नियमन प्राधिकरण
–लगानी बोर्ड
–राष्ट्रिय जनस्वास्थ्य समिति
–नेपाल मेडिकल काउन्सिल
–राष्ट्रिय चिकित्सा शिक्षा आयोग
–जीवनाशक विषादी व्यवस्थापन समिति
–वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्
–औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड
–संघीय भू–उपयोग परिषद्
–विज्ञापन बोर्ड
–परमाणविक अनुसन्धान केन्द्र
–राष्ट्रिय खेलकुद परिषद्
–विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय
–बीमा प्राधिकरण
–नेपाल प्रत्यायन केन्द्र
–रेल्बे बोर्ड
–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌
–मदन भण्डारी विश्वविद्यालय
–खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति
–शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
–सुरक्षण मुद्रण केन्द्र
–सार्वजनिक सेवा प्रशारण संस्था
(अनलाइन खबर)

02/05/2026

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै :-
‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।
अनलाइन खबर ।

01/05/2026

🚨 BREAKING: Arjun Kumal makes his much-awaited ODI debut for Nepal!

Arjun Kumal becomes the 43rd player to don the ODI cap for Nepal. Wishing him all the best.

Photos from राम प्रसाद रोका-Ram Prasad Roka's post 25/04/2026

सुकुम्वासी बस्ती खाली गर्न थापाथलीमा ल्याइयो डोजर ।

24/04/2026

निजामती कर्मचारीले लोकसेवा तयारी कक्षा लिन नहुने व्यवस्था हुने नै भयो। 😮
#विधेयक

24/04/2026

सेवा अबधि गणना सम्बन्धि ब्यबस्था!

24/04/2026

आरक्षणको ब्यबस्था :

24/04/2026

निम्न सेवाहरु हुनेछन् :

Want your school to be the top-listed School/college in Rukumkot?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Rukumkot