03/05/2026
आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Sarita Budha, Chandra Bohara, Shakti Khatri
लेखक
03/05/2026
आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Sarita Budha, Chandra Bohara, Shakti Khatri
11/01/2026
आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Birbdr Basnet, Milan Dang, Ganesh Gataraj, Dil Bdr Budha Mulayam
Shout out to my newest followers! Excited to have you onboard! आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Shankar Bista, Minram Thapa
Shout out to my newest followers! Excited to have you onboard! आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Bishal Basnet, Lal Bahadur, S Rana, Salin Thakuree
ुन्दर_कर्णाली
कर्णालीलाई बिकाश गर्नमा ध्यान हुनैपर्छ है
रुकुम रोल्पा मुगु डोल्पामा ज्यान हुनैपर्छ है
स्यार्पु कमल रारा हुन् हाम्रा अटल सम्पत्ति
कर्णालीका युवा जतिलाई ज्ञान हुनैपर्छ है
भ्रष्टाचार नगर नेता अनि तुच्छ जनताहरु
कर्णालीलाई बदल्नुपर्ने अभियान हुनैपर्छ है
जलश्रोतको दोश्रो धनीदेश नेपाल नै हो तर
सुन्दर कर्णाली प्रदेशलाई सम्मान हुनैपर्छ है
जनन्नी जन्मभुमी प्राणभन्दा प्यारो लाग्छ
कर्णालीका जनता र नेता फ्यान हुनैपर्छ है
©बलभद्र बिष्ट "भाष्कर"
आठबिसकोट नगरपालिका ४ गोतामकोट रुकुम (पश्चिम् )
#गजल
मेचिकाली टिष्ट काँडाका गजल लेख्नुपर्छ
कन्चनजङ्गा सगरमाथाका गजल लेख्नुपर्छ
जङ्गबहादुर पृथ्वीशाहले बचाएको हाम्रो देश
भिमशेन् र कुवँर योद्धाका गजल लेख्नुपर्छ
सम्झने गर्नोस् नेपालीले हामी जहाँ रहेता पनि
सुकुम्बासी अनि श्रनार्धाका गजल लेख्नुपर्छ
कोशी कर्णाली लुम्बिनी हाम्रा अटल सम्पत्ति
हरियाली बन अनि पाखाका गजल लेख्नुपर्छ
शान्तिसङ्ग बाच्न पाउँने हामी सबैको अधिकार
बुलबुले अनि सुन्दर राराका गजल लेख्नुपर्छ
©बलभद्र बिष्ट ''भाष्कर''
आठबिसकोट नगरपालिका ४ रुकुम {पश्चिम् }
हाल :- काठमाण्डौ