श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय-Thulibarkhu, West Rukum

  • Home
  • श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय-Thulibarkhu, West Rukum

श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय-Thulibarkhu, West Rukum we are fully support our school in evey time. we want to new and technology school school update

सम्बन्धित सबैमा जानकारीको लागि ।
30/06/2024

सम्बन्धित सबैमा जानकारीको लागि ।

शैक्षिक सत्र २०८० को SEE को नतिजा प्रकाशित भई सके पश्चात तपसिल बमोजिम नतिजा हेर्न सकिने छ । हाल नतिजा प्रकाशित भएको छैन ...
24/06/2024

शैक्षिक सत्र २०८० को SEE को नतिजा प्रकाशित भई सके पश्चात तपसिल बमोजिम नतिजा हेर्न सकिने छ । हाल नतिजा प्रकाशित भएको छैन ।

२०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा-१० मा समाबेश हुनका लागि आबेदन फाराम भर्ने सम्बन्धी सुचना          ...
24/11/2022

२०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा-१० मा समाबेश हुनका लागि आबेदन फाराम भर्ने सम्बन्धी सुचना
खुलेको मिति :-2079/08/08
अन्तिम मिति :- 2079/09/10

राष्ट्रिय बिज्ञान दिबस २०७९
17/09/2022

राष्ट्रिय बिज्ञान दिबस २०७९

08/09/2022

Congratulations for all
🎉🎉🎉🎉🇳🇵🇳🇵🎆🎇🎀

श्री 🇳🇵नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय
आठबिसकोट न.पा.-12, ठुलिबार्खुमा
केही समय देखि रिक्त रहेको
बिद्यालय ब्यबस्थापन समिती
आज २०८९/०५/२३ गते बसेको आमजनभेलाले निर्णयमा पुर्याएको छ। यो सङ्गै पुरानो बिद्यालय ब्यवस्थापन समितिलाई धन्यवाद सङ्गै बिदाई
अहिलेको नयाँ बिद्यालयको ब्यवस्थापन समितिका सदस्यहरु यस प्रकारका छन :✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️

👉️बि.ब्य.स अध्यक्ष =🇳🇵 नन्दे पुन मगर
👉️खुला सदस्य = 🇳🇵कपिल पुन मगर
👉️ खुला सदस्य = 🇳🇵चन्द्र ब. बिष्ट
👉️खुला सदस्य = 🇳🇵 धनमाया बाठा बिष्ट मगर
👉️खुला सदस्य = 🇳🇵 रोसना के.सी
👉️शिक्षक सदस्य =🇳🇵 .......... ...... ....
👉️मनोनीत सदस्य =🇳🇵 टेक ब.पुन मगर
👉️मनोनीत सदस्य =🇳🇵 ललिता पुन मगर
👉️सदस्य सचिब =🇳🇵 प्र.अ. देव ब. के.सी

तपाईहरुको कार्यकाल सफल होस बिद्यालय परिवार सम्पुर्ण टिमला हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ👏👏💐💐🎊🎊

02/09/2022

Class 12 को Result Details:

Grade group = No. of Students
GPA 3.61 to 4.0 = 4,179
GPA 3.21 to 3.60 = 30,107
GPA 2.81 to 3.20 = 65,284
GPA 2.41 to 2.80 = 64,093
GPA 2.01 to 2.40 = 10,900
GPA 1.61 to 2.0 = 35
GPA 1.21 to 1.60 = 0
NG - 188410
TOTAL - 363,008

02/09/2022

यसरी सजिलै हेर्न सकिन्छ कक्षा 12 को result

कक्षा १२को नतिजा सजिलैसगं प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरि १६०० मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार ।

01/09/2022

स्कुलमा अध्ययनरत छात्रा कामना बि.क.को असमायिक निधनले 2079/05/17 गते शुक्रबार को दिनमा 1 दिनको शोक बिदा रहने जानकारी सम्पुर्ण बिद्यार्थी, शिक्षक, अभिभावक, ...हरुमा जानकारी गर्दछौ।
ने.रा.मा.बि.ठुलिबार्खु
आ.न.पा.-12 रुकुम(पश्चिम)

Describe of grade sheet for SEE 2079
27/07/2022

Describe of grade sheet for SEE 2079

Address

Aathbiskot Municipality-12, West Rukum

22010

Telephone

+9779847907479

Website

Alerts

Be the first to know and let us send you an email when श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय-Thulibarkhu, West Rukum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय-Thulibarkhu, West Rukum:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share