23/08/2024
भीमसेन मा.वि.सैवाङ,रोल्पामा प्राविधिक धारतर्फ शिक्षणका लागि मा.वि. द्वितीय श्रेणी विज्ञान (भौतिक शास्त्र ) विषय शिक्षक पदका लागि दरखास्त आह्वान गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक