Munali Child Academy Gaur, Rautahat

Munali Child Academy Gaur, Rautahat We make the roots of education stronger for your child.

21/08/2025

New Presentation of MCA
मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ ? ”Say something about Munali Child Academy Gaur-5, Rautahat" (Behind BalMandir Near Mahazid)

२२ औं राष्ट्रिय धान दिवस २०८२  असार १५ गते  धान दिवसको अवसरमा लिएका केही झलकहरु.................................मुनाली च...
29/06/2025

२२ औं राष्ट्रिय धान दिवस २०८२ असार १५ गते धान दिवसको अवसरमा लिएका केही झलकहरु.................................मुनाली चाईल्ड एकेडेमी गौर-५, रौतहट

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गते...
29/06/2025

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो। वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने थियो।मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसान माझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ। तसर्थ कृषि प्रधान देश बनाउन सबैले आ-आफ्नो ठाउँबाट बालबालिकाहरुलाई आजैबाट रोपाई संग सम्बन्धित शिक्षण पेश अपनाउनु जरुरी देखेकोले म र मेरो बालबालिकाहरुलाई गौर-५, पुरेनवा मा आज विधिपुर्वक धान रोपन शिकाए ..............................अब पालो तपाईको ...................मुनाली चाईल्ड एकेडेमी गौर-५ रौतहट

लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् ।यसले एकातर्फ आफूले गर...
09/06/2025

लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् ।यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ । .................................मुनाली चाईल्ड एकेडेमी गौर-५, रौतहट

जीवन अवसर हो, यसको फाइदा लिनुहोस् । जीवन सुन्दरता हो, प्रशंसा गर्नुहोस । जीवन सपना हो, महसुस गर्नुहोस । जीवन चुनौती हो, ...
06/06/2025

जीवन अवसर हो, यसको फाइदा लिनुहोस् । जीवन सुन्दरता हो, प्रशंसा गर्नुहोस । जीवन सपना हो, महसुस गर्नुहोस । जीवन चुनौती हो, सामना गर्नुहोस । जीवन कर्तव्य हो, पूरा गर्नुहोस ।
A glimpse of our exciting Friday School activities.................. Date 2082.02.23

We extend our heartfelt thanks to our Jigri friend Mr.   Devendra Adhikari for graciously distributing the prizes and ho...
05/05/2025

We extend our heartfelt thanks to our Jigri friend Mr. Devendra Adhikari for graciously distributing the prizes and honouring the achievements of last Friday programme participants for theirs creativity and hardworking. Mitra, your support and presence made the event more special and memorable.

नयाँ शैक्षिक सत्र २०८२ को लागि तपाईको आफ्नै, गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र विद्यालय मुनाली चाईल्ड एकेडेमीमा भर्...
24/04/2025

नयाँ शैक्षिक सत्र २०८२ को लागि तपाईको आफ्नै, गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र विद्यालय मुनाली चाईल्ड एकेडेमीमा भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।। आउनुहोस् सेवाको मौका दिई आफ्नो बालबालिकाहरुको उज्‍जवल भविष्यको सुनिश्‍चता प्रदान गर्नुहोस् । ....................तपाई कता मुनाली चाईल्ड एकेडेमी यता ।

नयाँ शैक्षिक सत्र २०८२ को लागि भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
22/04/2025

नयाँ शैक्षिक सत्र २०८२ को लागि भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।

नयाँ शैक्षिक सत्र २०८२ को लागि तपाईको आफ्नै, गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र विद्यालय मुनाली चाईल्ड एकेडेमीमा भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।। आउनुहोस् सेवाको मौका दिई आफ्नो बालबालिकाहरुको उज्‍जवल भविष्यको सुनिश्‍चता प्रदान गर्नुहोस् । ....................तपाई कता मुनाली चाईल्ड एकेडेमी यता ।

नयाँ शैक्षिक सत्र २०८२ को लागि तपाईको आफ्नै, गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र विद्यालय मुनाली चाईल्ड एकेडेमीमा भर्...
17/04/2025

नयाँ शैक्षिक सत्र २०८२ को लागि तपाईको आफ्नै, गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र विद्यालय मुनाली चाईल्ड एकेडेमीमा भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।। आउनुहोस् सेवाको मौका दिई आफ्नो बालबालिकाहरुको उज्‍जवल भविष्यको सुनिश्‍चता प्रदान गर्नुहोस् । ....................तपाई कता मुनाली चाईल्ड एकेडेमी यता ।

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सधैं सम्झनुहोस् मुनाली चाईल्ड एकेडे...
08/04/2025

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।
आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सधैं सम्झनुहोस्
मुनाली चाईल्ड एकेडेमी गौर-५, रौतहट

असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ । शिक्षा परीक्षा पास गर्नु, डि...
07/04/2025

असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ । शिक्षा परीक्षा पास गर्नु, डिग्री अनि जागिर हासिल गर्नु, विवाह गर्नु, जीवन व्यतित गर्दै जानु मात्र होइन । अझ बढि, चराहरूको आवाज सुन्न सक्नु, निलो गगनलाई नियाल्न सक्नु, वृक्षहरूको अदभूद सुन्दरता अनी पहाडहरूको आकृती देख्न सक्नु, र तीनिहरूसँग प्रत्यक्ष सम्पर्क गाँसि उनीहरूलाई अनुभूत गर्न सक्नु पनि शिक्षा नै हुन् ।

भर्ना खुल्यो । भर्ना खुल्यो।। भर्ना खुल्यो ।।।
मुनाली चाईल्ड एकेडेमी मा भर्ना खुल्यो ।

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।। राम्रो, शान्त तथा परिवारिक वातावरणमा PG देखि कक्षा ८ सम्मको  बालबालिकाहर...
04/04/2025

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
राम्रो, शान्त तथा परिवारिक वातावरणमा PG देखि कक्षा ८ सम्मको बालबालिकाहरुलाई भर्ना गराउन सझ्नुहोस्................ मुनाली चाईल्ड एकडेमी गौर-५, रौतहट

Address

Gaur Municipality-5
Rautahat

Telephone

+9779765733371

Website

Alerts

Be the first to know and let us send you an email when Munali Child Academy Gaur, Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Munali Child Academy Gaur, Rautahat:

Shortcuts

Share

Category