Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal

Shree Secondary School Gedahi Guthi  Garuda -2 Rautahat Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal, Garuda Muncipality 2 Gedahi Guthi Rautahat, Rautahat.

Class 9 Unit 5 Ethics, Norms and Value whole chapter complete Solution.
01/09/2024

Class 9 Unit 5 Ethics, Norms and Value whole chapter complete Solution.

Unit 5 Ethics, norms, and Value Solutions A. Find the words/phrases from the text for the following mean...

श्री मा.बि. गेडही गुठी कक्षा ६ की बहिनी मनिषा ठाकुर को कला कृति सरस्वति माताको सानो प्रतिमाको रुपमा
07/02/2024

श्री मा.बि. गेडही गुठी कक्षा ६ की बहिनी मनिषा ठाकुर को कला कृति सरस्वति माताको सानो प्रतिमाको रुपमा

आज मिति २०७९/१२/१२ गते यस Shree Secondary School Gedahi Guthi  Garuda -2 Rautahat Nepal का कक्षा ९ मा अध्यनरत विद्यार्थी...
26/03/2023

आज मिति २०७९/१२/१२ गते यस Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal का कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई शिक्षा निर्देशनालय जनकपुरधाम द्वारा वितरण गर्न दिएको ज्योमेटृक वक्स सहितको स्कुल व्याग वितरण कार्यक्रम गरुडा नगरपालिका वार्ड न २ का वडा अध्यक्ष श्री कृष्णन्दन सहनी ज्युको प्रमुख अतिथ्यतामा, श्री मा वि गेडहि गुठीका प्र अ जंगबहादुर ठाकुर अध्यक्षतामा कार्यक्रम सभ्यता र भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा गरुडा नगरपालिकाका वडा सदस्य मिश्रीलाल साह, वडा सचिव महेन्द्र पाल सहित विद्यालयका सम्पुर्ण शिक्षकहरुको उपस्थित रहेको थियो ।

यस Shree Secondary School Gedahi Guthi  Garuda -2 Rautahat Nepal को वार्षिक परिक्षाको अनुगमन वडा अध्यक्ष श्री कृष्णनदन स...
24/03/2023

यस Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal को वार्षिक परिक्षाको अनुगमन वडा अध्यक्ष श्री कृष्णनदन सहनी ज्यु सहित वडा सदस्यहरुले गर्नु भयो ।

यस श्री Shree Secondary School Gedahi Guthi  Garuda -2 Rautahat Nepal को २०७९ मा सन्चालन हुने  SEE परिक्षाको परिक्षा केन...
17/03/2023

यस श्री Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal को २०७९ मा सन्चालन हुने SEE परिक्षाको परिक्षा केन्द्र मा वि बिनगरामा कायम भएको छ ।

गरुडा नगरपालिका द्वारा लिइने वार्षिक परिक्षाको परिक्षा कार्य तालिका
14/03/2023

गरुडा नगरपालिका द्वारा लिइने वार्षिक परिक्षाको परिक्षा कार्य तालिका

हार्दिक निमन्त्रणा विद्याकी देवी मा सरस्वतीको पुजनमा यस विद्यालयको   अभिभावक ज्युहरु, शिक्षा प्रेमी, राजनीतिकर्मी ज्युहर...
25/01/2023

हार्दिक निमन्त्रणा
विद्याकी देवी मा सरस्वतीको पुजनमा यस विद्यालयको अभिभावक ज्युहरु, शिक्षा प्रेमी, राजनीतिकर्मी ज्युहरु, यस विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुको साथै सरोकारबाला ज्युहरुलाई उपस्तिथि भईदिनु हार्दिक अनुरोध गरिन्छ ।

भवदीय
श्री माद्यमिक विद्यालय गेडहि गुठी परिवार ।

नामावलीमा छुट भएका अभिभावकहरुले दाबी बिरोध गर्ने सम्बन्धमा ।
08/01/2023

नामावलीमा छुट भएका अभिभावकहरुले दाबी बिरोध गर्ने सम्बन्धमा ।

अभिभावक नामावली प्रकाशन गरिएको सम्बन्धमा
08/01/2023

अभिभावक नामावली प्रकाशन गरिएको सम्बन्धमा

अभिभावक भेला सम्बन्धि सुचना
26/12/2022

अभिभावक भेला सम्बन्धि सुचना

यस विद्यालयबाट एसईई परिक्षामा उतिर्ण भएका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।।
27/07/2022

यस विद्यालयबाट एसईई परिक्षामा उतिर्ण भएका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।।

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत यस विद्यालयको कक्षा 8,9 र 10 का विद्यार्थीहरु बिच   क्रिकेट म्याच हुँदै ।
04/03/2022

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत यस विद्यालयको कक्षा 8,9 र 10 का विद्यार्थीहरु बिच क्रिकेट म्याच हुँदै ।

Address

Garuda Muncipality 2 Gedahi Guthi Rautahat
Rautahat

Website

Alerts

Be the first to know and let us send you an email when Shree Secondary School Gedahi Guthi Garuda -2 Rautahat Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share