30/04/2026
आदरणीय अभिभावकज्यू,
यही मिति २०८३ वैशाख १८ गते (शुक्रबार) बुद्ध जयन्ती / उभौली पर्व / मजदुर दिवसको अवसरमा विद्यालय बन्द रहने जानकारी गराइन्छ।
साथै, नेपाल सरकारको निर्णय अनुसार २०८३ वैशाख २० गते (आइतबार) पनि पठन–पाठन बन्द रहनेछ। विद्यालय २०८३ वैशाख २१ गते (सोमबार) देखि नियमित रूपमा सञ्चालन हुनेछ।
— विद्यालय प्रशासन