25/08/2026
विद्यार्थी भाइबहिनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन साथै तिनीहरूको तार्किक क्षमता वृद्धि गर्ने उद्देश्यले यही मिति २०८३ भदौ ११ गते विहिबारका दिन वादविवाद प्रतियोगिता आयोजना हुने भएको हुँदा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उत्कृष्ट तयारीका साथ सहभागिता जनाउन जानकारी गराइन्छ।