Mero Nepali Pathshala

Mero Nepali Pathshala यस पेजमा नेपाली विषयसँग सम्बन्धित भिडियो सामग्री निर्माण गरिन्छ ।

26/05/2026

नाम र विशेषण चिन्ने सरल र व्यावहारिक तरिका

09/05/2026

विशेषणबाट नाममा पदवर्ग विचलन कसरी हुन्छ ?

08/05/2026
01/05/2026

शब्दवर्गमा के के पर्छन्?

30/04/2026

यस भिडियोले वाक्यमा सर्वनाम र विशेषण कस्तो अवस्थामा प्रयोगमा आउँछन् भनी निर्क्योल गर्न सहयोग पुर्‍याउँछ ।

26/04/2026

रमाइलोसँग सिक्नुहोस् पुरुषका प्रकार

26/04/2026

Sarbanam bisheshan pesa thar jati....
शब्दको अन्त्यमा ईकार दीर्घ हुने नियम याद गर्ने सरल गीत

24/04/2026

गीतको बोल : यो थियो भूत छ वर्तमान
गीतको विषयवस्तु : काल र पक्ष पहिचान र वाक्य निर्माणसम्बन्धी प्रशस्त उदाहरणसहित सूत्रात्मक नियम समावेश गरिएको
परिकल्पना र तयारी : नवराज पौडेल

23/04/2026

कारकको पहिचान गर्न सजिलो र रमाइलो गीत
You Tube link: https://youtu.be/WVRNyxMEN-k

Address

Sunbarshi 6, Morang
Rangeli
56602

Website

Alerts

Be the first to know and let us send you an email when Mero Nepali Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share