゚viralシ
Shree Ganga Secondary School
सोचे जस्तै विद्यालय, खोजे जस्तै पढाई
13/03/2026
“यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले कक्षा १० मा अध्ययनरत SEE परीक्षा दिन लागेका विद्यार्थीहरूलाई सफलताको कामना गर्दै शुभकामना कार्यक्रम सम्पन्न गरेका छन्।”
26/02/2026
यस विद्यालयका पूर्व विद्यार्थी तथा New Sakura Ideal Consultancy का संचालक आदरणीय श्री पवन कुमालज्यूले हाम्रो विद्यालयको छात्रावासका लागि खाट खरिद गर्न रू ४०,०००/- (चालीस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
उहाँको यस उदार सहयोगले विद्यार्थीहरूको बसाइ व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको छ। विद्यालयप्रति देखाउनुभएको माया, सद्भाव र सहयोगका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सादर,
विद्यालय परिवार
17/02/2026
कक्षा 12 को परीक्षा समय तालिका सार्बजनिक
Dance
10/02/2026
रामपुर नगरपालिका अन्तर विद्यालय शिक्षकहरुको ब्याडमिन्टन प्रतियोगितामा यस विद्यालयले दोस्रो स्थान हासिल गरेको छ, धन्यवाद सीताराम मावि र व्यवस्थापन टोलीलाई।
Rabina Ramjali
Teacher & Student
अति सुन्दर नृत्य #नृत्य
शिक्षक र विद्यार्थी द्वारा विद्यालयमै कन्सर्ट
अति सुन्दर नृत्य #नृत्य
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
32502