22/01/2024
सुनौलो अवसर !!!
सबैको जानकारीको लागि श्री स्थानापती मा बि को #सहायक_लेखापाल को लागि विज्ञापन गरिएको छ ।
बि.स.२०१७ सालमा स्थापित हुँदा प्रा बि ?
22/01/2024
सुनौलो अवसर !!!
सबैको जानकारीको लागि श्री स्थानापती मा बि को #सहायक_लेखापाल को लागि विज्ञापन गरिएको छ ।
04/04/2023
साईन्स ल्याबको कोटेशन माग सम्बन्ध मा....
09/08/2022
२ विषयको लागि मात्र ग्रेडवृद्विको लागि फारम भर्न इच्छुक विद्यार्थीहरुले तत्काल सम्पर्क राख्नु होला ।
प्र.अ. शम्भु मण्डल (9848558592)
9844142149
आवश्यक कागजातहरु
१.Online बाट डाउनलोड गरेको आफ्नो ग्रेडशिटको प्रतिलिपी
२. यस अघिको SEE को प्रवेश प्रत्रको प्रतिलिपी
३. फारम दस्तुर रु. ५००/-
४. PP साईजको २ ओटा फोटो
थप जानकारीको लागि तलको सूचना हेर्नुहोला ।
19/06/2022
भोलि सम्म मात्र दर्खास्त दिने समय...
प्राथमिक तहको लागि शिक्षक आवश्यकता !!!
न्युनतम योग्यता पुगेका ब्यक्तिहरुले समयमै
श्री स्थानापति मा. बि. मा सम्पर्क गर्नुहोला ।
सम्पर्क नं. ९८४८५५८५९२/९८४४१४२१४९
Email: [email protected]
02/06/2022
सबैमा हार्दिक निमन्त्रणा ।
भोलि मिति २०७९/०२/०३ बाट नियमित शैक्षिक क्रियाकलापहरु संचालन हुने सरोकारवाला शिक्षक, बिद्यार्थी एवं अभिभावकमा जानकारी गराईन्छ।
श्री स्थानापति मा. बि. बाङ्गेसल्ला
02/02/2022
हार्दिक धन्यवाद व्यक्त गर्दछौं , हिन्दु स्वयंसेवक संघ नेपाल र त्यसको प्रतिनिधि नितेश कुमार जि ।
स्वास्थ्य सामाग्रीहरु #सर्जिकल मास्क र #फेसशिल्ड उपलब्ध गराईदिनु भएकोमा ।
कोरोना बिरुद्ध एकाबद्धता भई लागौं ।
सूचना!!!
यस श्री स्थानापति मा. बि. का बिद्यार्थीहरु १२ वर्ष भन्दा माथिकाले CoVid को पहिलो डोज लगाईसकेकाले दोस्रो डोजको लागि यहि माघ ९ गते आईतवार बिद्यालय मै खोप दिने भएकाले खोप कार्ड सहित उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
नोट: अनिवार्य खोप कार्ड र माक्सको प्रयोग गर्नुहोला ।
समय : बिहान 11 बजे देखि ।
स्थान : Shree Sthanapati Secondary School-श्री स्थानापती मा.वि.बाङ्गेसल्ला
भोलि आईतवार दिउँसो 12 बजेदेखि यस बिद्यालयमा यस विद्यालयका सम्पुर्णको लागि र नजिक पायक पर्ने सबैलाई निशुल्क मृगौला परिक्षण को लागि उपस्थिति हुन सूचनाका हार्दिक अनुरोध गर्दछौं ।
23/12/2021
अब हामी सुरक्षित छौँ!
बिद्यालयमै कोरोना विरुद्धको खोप लगाईसकेपछि खुसी हुँदै सामुहिक फोटोमा...
19/12/2021
मन्थली नगरपालिका का श्रदेय नगर प्रमुख श्री रमेश कुमार बस्नेत ज्यु, प्रशासकीय प्रमुख श्री लिला राज पौडेल र वडा अध्यक्ष श्री बुद्धि बहादुर पुलामी Bharat Pulami ज्यु बाट यस श्री स्थानापति मा. बि. को पुस्तकालय उद्घाटन समारोह गरियो । उपस्थितिको लागि सम्पुर्ण अतिथिगणहरुलाई हार्दिक धन्यवाद ।
Shree Sthanapati Secondary School-श्री स्थानापती मा.वि.बाङ्गेसल्ला
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 08:00 - 17:00 |