12/04/2024
Shree Bhairabi Secondary School Sunarpani Ramechhap
Shree Bhairabi Secondary School
12/04/2024
24/12/2023
मिति २०८० पुस ६ देखि ८ गतेसम्म सम्पन्न मन्थली नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी २२ ओटा माबिहरु मध्ये श्री भैरवि माबिले १ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित समग्रमा छैटौं स्थान हाँसिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
यस खेलको दौरानमा अहोरात्र मेहनत गर्ने सम्पूर्ण खेलाडी विद्यार्थी भाई बहिनीहरु , बिद्यालय ले दिएको जिम्मेवारी पुरा गर्नुहुने सम्पूर्ण शिक्षकहरु, बिद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ,५ नं वडा समिति, वडा शिक्षा समिति , अभिभावक लगायत सम्पुर्ण शुभचिन्तक ज्युहरुलाई बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
16/09/2023
एतिहासिक कार्य सफलता पुर्बक सम्पन्न गर्नुभएकोमा SLC First Batch 2063 का सम्पुर्ण भाइ बहिनीहरुलाई हार्दिक बधाई छ ।आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यको यस बिद्यलयले अपेक्षा गरेको छ ।
02/12/2022
Congratulations all the family of Shree Bhairabi Secondary School Sunarpani Ramechhap for making first plastic less school in Manthali municipality.
27/09/2019
Dashain special programme
17/09/2019
Students are taking the Second Terminal Exam
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |