Shree Kasthem Secondary School

Shree Kasthem Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Kasthem Secondary School, School, Umakunda-7, Bhujee Ramechhap, Ramechhap.

19/06/2026

Vacancy announcement.

Photos from Shree Kasthem Secondary School's post 27/05/2026

जनस्वास्थ्य कार्यालय रामेछाप र उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रितीको सहकार्यमा २०८३/०२/१३ गतेका दिन महिनावारी सम्बन्धी सचेतनामूलक कार्यक्रमका झलकहरू #तस्बिरआफैबोल्छ धन्यवाद भुजी स्वास्थ्य चौकी परिवार🙏

14/05/2026

२०८२ सालको माध्यमिक शिक्षा पूरक परीक्षाको समयतालिका

12/05/2026

श्री कास्थेम् माध्यमिक विद्यालयको २०८२ को SEE नतिजा जसमा ६०.८६ विद्यार्थीहरू ग्रेडेड भएको जानकारी

24/04/2026

भर्ना अभियान सम्बन्धी सूचना !
श्री सम्पूर्ण अभिभावक ज्यूहरू तपसिलको सूचना उल्लेखित काजात सहित तोकिएको समयमा आफ्ना नानीबाबुहरूको भर्ना गरि दिन हुन हार्दिक अनुरोध छ ।🙏

Photos from Shree Kasthem Secondary School's post 18/04/2026

२०७२ को भूकम्प पश्चात GWT द्वारा निर्मित भवनको पुनः मर्मत संभार गरि कार्य सम्पन्नको अनुगमन गर्नु हुने अतिथिलाई सम्मान गरिएका तस्बिरहरू🙏

18/04/2026

सूची दर्ता आह्वान सम्बन्धी सूचना

Photos from Shree Kasthem Secondary School's post 15/04/2026

प्रा.वि. तथा मा.वि अङ्ग्रेजी शिक्षक नियुक्ति २०८२/०१/०२
सर र म्याम दुबै जनालाई हार्दिक बधाई !

06/04/2026

अभिभावक ज्यू नमस्कार 🙏
मिति २०८२/१२/२५ र २६ गतेका दिन २ विषय लागेका विद्यार्थी भाइबहिनीहरूको ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएकोले उक्त दिनहरूमा विद्यालयमा पठाउनुहुन अनुरोध छ ।

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Umakunda-7, Bhujee Ramechhap
Ramechhap