Bagshawari school Amaha khadak 04 Saptari

Bagshawari school Amaha khadak 04 Saptari श्री वागेश्वरी आ वि अमहा

आज मिति २०८२/५/१९ गते विहिबारका दिन कक्षा ६-८ का विद्यार्थीहरुको सहभागितामा बादविबाद प्रतियोगिता गरियो
04/09/2025

आज मिति २०८२/५/१९ गते विहिबारका दिन कक्षा ६-८ का विद्यार्थीहरुको सहभागितामा बादविबाद प्रतियोगिता गरियो

सेभ द चिल्ड्रेन तथा सबल नेपालको आयोजनामा बालविकास थिमेटिङ मिटिङ सम्पन्न
17/03/2025

सेभ द चिल्ड्रेन तथा सबल नेपालको आयोजनामा बालविकास थिमेटिङ मिटिङ सम्पन्न

सेभ द चिल्ड्रेन तथा सबल नेपालको आयोजनामा बालविकास थिमेटिक मिटिङ समपन्न
16/03/2025

सेभ द चिल्ड्रेन तथा सबल नेपालको आयोजनामा बालविकास थिमेटिक मिटिङ समपन्न

शिक्षण अभ्यासमा आउनु भएकी छात्र शिक्षकहरुको विदाइ गरियो
02/03/2025

शिक्षण अभ्यासमा आउनु भएकी छात्र शिक्षकहरुको विदाइ गरियो

25/02/2025
21/02/2025

हाम्रो विद्यालयका प्रा शि राहत शिक्षक श्री विक्रम कुमार साह प्रा शि तृतीय सप्तरी जिल्ला बाट स्थायी खुला तर्फबाट सिफारिस हुनुभएकोमा वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना

हाम्रो विद्यालय श्री वागेश्वरी आ. वि. अमहाको नामाकरण हुने वनकी देवि माता वागेश्वरी तथा बाबा राजाजीको पवित्र स्थल विद्याल...
11/02/2025

हाम्रो विद्यालय श्री वागेश्वरी आ. वि. अमहाको नामाकरण हुने वनकी देवि माता वागेश्वरी तथा बाबा राजाजीको पवित्र स्थल विद्यालय भन्दा करिब पैंतालीस मिनेट उत्तर तिर हिडेर पुग्ने वनको डाडामा भइरहेको अष्ट्याममा विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ तथा विद्यार्थी भाइबहिनी हरु सहभागी हुन पाँउदा अतयन्तै खुशी अनुभुती भइरहेको छ । हरे राम हरे राम राम राम हरे हरे , हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे........

Address

Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when Bagshawari school Amaha khadak 04 Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share