18/06/2026
जुकाको औषधि खुवाएको अवस्था ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आधारभूत विद्यालय दिघवा बिरौल सप्तरी, Tutor/Teacher, Rajbiraj.
18/06/2026
जुकाको औषधि खुवाएको अवस्था ।
05/06/2026
विश्व वातावरण दिवस २०२६ मनाइयो।
03/06/2026
21/05/2026
आज (२०८३-०२-०७) यस श्री रा.आ.विद्यालय दिघवा बिरौल राजबिराज १० मा आयोजित पोषण सप्ताह कार्यक्रममा विभिन्न खाद्यान्न सामाग्रीहरुको पर्दर्शन तथा हाजिरीजवाफ प्रतियोगिता र बिद्यार्थीहरुलाइ खिर खुवाइ कार्यक्रम सफलता पुर्वक समापन भयो।यस कार्यक्रममा प्रमुख अतिथि राजबिराज नगरपालिकाको वरिष्ठ शिक्षा शाखा प्रमुख श्री भोगेन्द्र प्रसार यादव सर,विशिष्ट अतिथि शिक्षा प्रेमि डा.सुर्या यादव , विव्य सदस्य , तथा विभिन्न विद्यालयका प्र.अ. हरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको संचालन विद्यालय नर्स कबिता यादवले गर्नुभएको थियो।धन्यवाद सबैमा।
18/05/2026
घनाकार र षड्मुखाकार ठोस वस्तुको धारणा सम्बन्धि कक्षा सहजीकरण