Prime Holy Cross Academy

Prime Holy Cross Academy PHCA World Class Education is Our Motto.

Farewell Programme of Class Ten  on dated 2079-12-09.
23/03/2023

Farewell Programme of Class Ten on dated 2079-12-09.

मिति २०७९-१२-०७ गते श्री लक्ष्मी बैंक, राजबिराजका मैनेजर श्री अनिलराज दास  तथा अधिकृत श्री प्रज्जवल कर्णज्यूले यस बिद्या...
22/03/2023

मिति २०७९-१२-०७ गते श्री लक्ष्मी बैंक, राजबिराजका मैनेजर श्री अनिलराज दास तथा अधिकृत श्री प्रज्जवल कर्णज्यूले यस बिद्यालयकाे कक्षा ९ का बिद्यार्थीहरूलाई "बैंकिंग, बितिय संस्था र बचत गर्ने बानी" सम्बन्धित कार्यक्रम गरियाे।

Holi of 2079.
06/03/2023

Holi of 2079.

मिति २०७९-१०-१२ गते सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रमका केही दृश्यहरु:-
27/01/2023

मिति २०७९-१०-१२ गते सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रमका केही दृश्यहरु:-

25/12/2022

मिति २०७९-९-८ गते जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा पिकनीकका केही भिडियोहरु।

मिति २०७९-९-८ गते जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा PHCA का बिद्यार्थीहरु र शिक्षक-शिक्षिकाहरुको शैक्षिक भ्रमणका दृश...
24/12/2022

मिति २०७९-९-८ गते जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा PHCA का बिद्यार्थीहरु र शिक्षक-शिक्षिकाहरुको शैक्षिक भ्रमणका दृश्यहरु।

10/12/2022

"सभ्य समाजको पहिचान: लैंगिक हिंसा बिरुद्धको अभियान"
मिति २०७९-८-२४ गते मानव अधिकार रक्षक, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र र अन्य संध/ संस्थाहरुको संयोजनमा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको समापन समारोह र मानवाधिकार दिवशको उपलक्ष्यमा जिल्ला समन्वय समितीको सभाहलमा दिउँसों १:०० बजे भएको कार्यक्रमको अध्यक्षता मानवाधिकारकर्मी र मूल समारोह समितीका अध्यक्ष श्री मनोहर पोखरेलज्यू, प्रमुख अतिथी सा से के अध्यक्ष श्री हित ना लाल दासज्यू, बिशिष्ट अतिथी बरख गणका प्रमुख सेनानी श्री दुर्गा बहादूर थापाज्यू, जि प्र का प्रमुख श्री अवि ना काफ्लेज्यू, सशस्त्र प्रहरी उपरिक्षक श्री तिर्थराज पौडेलज्यू, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश बहादूर शाहज्यू, अतिथीमा नागरिक समाजका अध्यक्ष श्री थानसिंह भन्सालीज्यू, मेची महाकाली बुहारी संयुक्त आवाजको कोषाध्यक्ष रत्ना तामांगज्यू, ने या म सं. का अध्यक्ष संजय साहज्यू, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्माज्यू, रा स स प्रमुख पूनम पोखरेलज्यू, CFM प्राबिधिक प्रमुख र पत्रकार श्री पंकज कु साहज्यू, प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईज्यू, पत्रकार भूपदेव मालीज्यू, सहयोगी समाजबाट रामप्रकाश चौधरीज्यू, सा से के बाट सहसचिव धिरेन्द्र दासज्यू, पंकज सरकारज्यू, रामकृष्ण रजकज्यू, रमेश शर्माज्यू, एकांकी प्रस्तुतकर्ता प्राइम होली क्रसकी छात्राहरु लगायत जिल्ला प्रहरीका अशय दिनेश यादवज्यू, हेमा निरौलाज्यू, मनोज राजभट्टज्यू, मिश्राज्यू र अन्य प्रहरीज्यूहरुको उपस्थितीलाई स्वागत महिला मानव रक्षक संजालकी उपाध्यक्ष सुधा देवज्यूले गर्नु भएको थियो र कार्यक्रम संचालन सा से के सचिव संजय शर्माले गरेको थियो।

"सभ्य समाजको पहिचान: लैंगिक हिंसा बिरुद्धको अभियान"प्राइम होली क्रसको बिद्यार्थीहरुबाट १६ दिने लैंगिक हिंसा बिरुद्धको ना...
10/12/2022

"सभ्य समाजको पहिचान: लैंगिक हिंसा बिरुद्धको अभियान"
प्राइम होली क्रसको बिद्यार्थीहरुबाट १६ दिने लैंगिक हिंसा बिरुद्धको नाटक प्रस्तुत गर्नु भएको थियो। मैथिली साहित्य "कविता वाचन प्रतियोगिता"मा द्वितीय पुरस्कार पाउन कक्षा १० की कल्पना साहले सफल🌹बधाई छ🌹
मिति २०७९-८-२३ गते १:०० बजे १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको १५औं दिन मिलाफ (मैथिली साहित्य कला प्रतिष्ठान) की अध्यक्ष रमिला साहज्यूको संयोजनमा राजबिराज नगरपालिकाको हलमा "मैथिली कविता, गीत, गजल प्रतियोगिता" कार्यक्रम समपन्न भयो। प्रमुख अतिथी का बा मेयर ईसरत प्रबीनज्यू, बिशिष्ट अतिथी इन्सेक प्रतिनिधी मनोहर पोखरेलज्यू, साहित्यकार सुश्री मंजू श्रेष्ठज्यू, लधुकथा प्रतिष्ठानका नन्दलाल आचार्यज्यू, अतिथी सा से के अध्यक्ष हित ना सर, मेची महाकाली बु सं आवाजकी कोषाध्यक्ष रत्ना तामांगज्यू, ने म या सं का अध्यक्ष संजय साहज्यू, रा बि न पा महिला बिकास अधिकृत अनिता चौधरीज्यू, अनुसंधान विकाश केन्द्रकी अध्यक्ष कविता परमाणीज्यू, रा स स पत्रकार ननानीमैयाँ कटवालज्यू, नविन यादवज्यू, पंकज कु साहज्यू, रामनाथ यादवज्यू, दीनानाथ यादवज्यू, सा से के बाट सह सचिव धिरेन्द्र दासज्यू, रामकृष्ण रजकज्यू, महेश ठाकुरज्यू, रमेश शर्माज्यू, जि प्र का बाट अशय दिनेश यादवज्यू र हेमा निरौलाज्यू, प बि मा बि, राजदेवी, प्राइम होलीक्रसका बिद्यार्थीहरु लगायत अन्य व्यक्तित्वहरुको उपस्थितीलाई स्वागत मीना साहज्यूले गर्नु भएको थियो र कार्यक्रम संचालन सा से के सचिब संजय शर्माले गर्नु भएको थियो। निर्णायक समितीको अध्यक्ष नन्दलाल आचार्यज्यू, सदस्यमा गजेन्द्र गजूर र मीना साहज्यू हुनुहुन्थ्यो। प्रथम पुरस्कार उर्जा साह, द्वितीय प्राइम होली क्रस की कल्पना साह र तृतीय प बि मा बि का शोभाकान्त यादव मैथिली साहित्य पुरस्कारबाट सम्मानित भएको थियो।

मिति २०७९-८-२० गते १२:०० बजे १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको १२औं दिन राजबिराज नगरपालिकाले आयोजना गरेको "बकतृत्व...
08/12/2022

मिति २०७९-८-२० गते १२:०० बजे १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको १२औं दिन राजबिराज नगरपालिकाले आयोजना गरेको "बकतृत्व कला प्रतियोगिता" को प्रमुख अतिथी का बा मेयर ईसरत प्रबीनज्यू, बिशिष्ट अतिथी प्र ऊ अवि ना काफ्लेज्यू, अतिथी सा से के अध्यक्ष हित ना सर, कार्यक्रम संचालक एवं सा से के सचिव संजय शर्मा, सहसचिव धिरेन्द्र दासज्यू, महेश ठाकुरज्यू, साधना कर्णज्यू, बबिता देवज्यू, कार्यपालिका सदस्य ललिता कर्णज्यू, ने म या सं अध्यक्ष संजय साहज्यू, ओ. सी. एम. सी. की मनीषा सिंखडा, आसमान नेपाल की शान्ता सिंहज्यू, जि प्र का बाट अशय दिनेश यादवज्यू र हेमा निरौलाज्यू, मूल समारोह समितीका संयोजक एवं निर्णायक समितीका मनोहर पोखरेलज्यू, निर्णायक समितीका अध्यक्ष एवं बरिष्ट पत्रकार बैद्यनाथ झाज्यू, निर्णायक समिती एवं पत्रकार नानीमैंया कटवालज्यू, प्रिया सिंह थारुज्यू, मिलाफ की अध्यक्ष रमिला साहज्यू, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्माज्यू, न पा म बि अधिकृत अनिता चौधरीज्यू, ११ वटा बिद्यालयका शिक्षक-शिक्षिका र बिद्यार्थीहरु र अन्य पदाधिकारीज्यूहरुको उपस्थितीमा निर्णायक समितीले प्रथम, दोश्रो, तेश्रो र सांत्वना पुरस्कार बितरण गर्नु भयो।

मिति २०७९-६-३१ गते ६७औं प्रहरी दिवस २०७९ को शुभ अवसरमा प्राइम होली क्रस एकेडेमी, राजबिराज, सप्तरीलाई मधेश प्रदेशको उत्कृ...
17/10/2022

मिति २०७९-६-३१ गते ६७औं प्रहरी दिवस २०७९ को शुभ अवसरमा प्राइम होली क्रस एकेडेमी, राजबिराज, सप्तरीलाई मधेश प्रदेशको उत्कृष्ट बिद्यालयको रुपमा कदर-पत्र सहित पुस्कृत गरियो। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, सप्तरीलाई बिशेष धन्यवाद।

"Meditation & self motivational program" arranged by Brahmakumari Rajyog Seva Kendra, Rajbiraj for the students on dated...
04/07/2022

"Meditation & self motivational program" arranged by Brahmakumari Rajyog Seva Kendra, Rajbiraj for the students on dated 2079-3-19. Chief guest and speaker is Shree Hargovind sir came from Mount Aabu (Rajsthan) and the students are highly obliged & impressed with him.

मिति २०७९-३-१९ गते प्राइम होली क्रस एकेडेमीमा कार्यरत मिस् काजल शर्माको बिहे र मिस् श्रृति तिवारीको इंगेजमेन्टमा बिद्याल...
04/07/2022

मिति २०७९-३-१९ गते प्राइम होली क्रस एकेडेमीमा कार्यरत मिस् काजल शर्माको बिहे र मिस् श्रृति तिवारीको इंगेजमेन्टमा बिद्यालयबाट संग्लग्न भएका शिक्षक-शिक्षिकाहरुले आशिर्वाद प्रदान गर्नुभयो।

Address

Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when Prime Holy Cross Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category