Aadarsha Secondary English School

Aadarsha Secondary English School This is an official page of Aadarsha Secondary School.

15/05/2026

रमाउँदै अनि सिक्दै हाम्रा नानीहरू

प्रिय विद्यार्थी भाइबहिनीहरू,तपाईहरुको अथक मेहनत, विद्यालयको  शैक्षिक वातावरण, शिक्षक वर्गको उचित मार्गदर्शन, मित्रहरूको...
12/05/2026

प्रिय विद्यार्थी भाइबहिनीहरू,
तपाईहरुको अथक मेहनत, विद्यालयको शैक्षिक वातावरण, शिक्षक वर्गको उचित मार्गदर्शन, मित्रहरूको सकारात्मक सल्लाह, पारिवारिक मार्ग निर्देशनलाई आत्मसाथ गरी माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट परिणाम प्राप्त गरि सफल हुनु भएकोमा धेरै धेरै बधाई तथा शुभ कामना छ।

हाम्रो विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा  सम्मिलित भएका विद्यार्थी भाइबहिनीहरूको नतिजा:- ३.६५ GPA देखि ३...
12/05/2026

हाम्रो विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सम्मिलित भएका विद्यार्थी भाइबहिनीहरूको नतिजा:-
३.६५ GPA देखि ३.९१ GPA सम्म ५ जना
३.२० GPA देखि ३.५६ GPA सम्म ३० जना
२.९५ GPA देखि ३.१६ GPA सम्म २२ जना

आधारभूत तह उतीर्ण परीक्षा (कक्षा -८) - २०८२ को नतिजा
22/04/2026

आधारभूत तह उतीर्ण परीक्षा (कक्षा -८) - २०८२ को नतिजा

28/01/2026

हाम्रा नानीहरू

वसन्त पञ्चमीमा हामी
23/01/2026

वसन्त पञ्चमीमा हामी

02/01/2026

शैक्षिक अवलोकन भ्रमण २०८२ को क्रममा पोखरा फेवाताल अवस्थित ताल बराही मन्दिरमा जाने तयारी गर्दै हाम्रा कक्षा १० का नानीहरू
भिडियाेको लागि विशेष धन्यवाद आदरणीय Dilip Acharya सर

यस वर्ष कक्षा १० का नानी बाबुहरूलाई शैक्षिक अवलोकन भ्रमणका लागि मनकामना हुँदै पोखरा सम्म लैजाँदाका केही झलकहरू
14/12/2025

यस वर्ष कक्षा १० का नानी बाबुहरूलाई शैक्षिक अवलोकन भ्रमणका लागि मनकामना हुँदै पोखरा सम्म लैजाँदाका केही झलकहरू

SEE Center of our school.
05/03/2025

SEE Center of our school.

24/02/2025

Science Exhibition !
Science Project profimed by the student of class nine.

आज The Everest Secondary English School र हाम्रो विद्यालय विच भएको मैत्रीपुर्ण फुटबल खेलमा हाम्रो विद्यालय शुन्यका विरुद...
21/02/2025

आज The Everest Secondary English School र हाम्रो विद्यालय विच भएको मैत्रीपुर्ण फुटबल खेलमा हाम्रो विद्यालय शुन्यका विरुद्ध ४ गोलले बिजयी भएको छ !
सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाई छ !

Address

Rajbiraj

Telephone

+9779818551642

Website

Alerts

Be the first to know and let us send you an email when Aadarsha Secondary English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Aadarsha Secondary English School:

Shortcuts

Share

Category