भोलि १ बजेसम्ममा हिन्दू वीर योद्धा रवीन्द्र मण्डल र राजु साहलाई बिना सर्त रिहा गरिएन भने ४ बजेदेखि दबाबमूलक कार्यक्रम तय गरिएकोले सम्पूर्ण हिन्दू युवा मिली यो आन्दोलनलाई सफल बनाइदिनुहुन यही सामाजिक सञ्जालमार्फत जानकारी गराउँदछौं। हामी जय श्री राम ❤️♾️ जय सनातन युवा ❤️🇳🇵🤗"
Kings Of Mithila
Welcome
हाम्रे दाला पन पथिया स थली छुवा छुत आधारित पर stage प्रोग्राम #2026 #
मुस्लिम समुदायलै कै गर्न खोजैको हो एक जना निहता हिन्दु लाई बीस तीस जना को समुह मा आएर जान मार्न उदेश्यलै उसलाई बचाउन जादा एक जाना हिन्दु लाई उल्टो पुलिस लै थुना मा राखेको करन के
सप्तरीको हिन्दू दाजुभाइ हरू जति जे जहाँ हुनुहुन्छ सबै आ आफ्नो ठाउँ बाट आन्दोलन को लागी तयारी बस्नु होला
हिन्दु माथी ग्याङ फाइट muslim ले गरेको
जय श्री राम
#हिनदु
27/12/2025
निजी क्याम्पसहरूको चलखेल र पैसाको प्रभावका कारण पुनः महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (मबिब) को परीक्षा केन्द्र परिवर्तन गरिएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ। यो कार्य अत्यन्त निन्दनीय र आपत्तिजनक छ।
झण्डै ६ महिनापछि मात्र क्याम्पस प्रमुखको कोठामा लागेको ताला खुलेको अवस्था छ । यस्तो संवेदनशील समयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पसको परीक्षा केन्द्र सार्नु कुनै पनि दृष्टिले उचित छैन।
राजविराजका अधिकांश निजी क्याम्पसहरूको परीक्षा केन्द्र यही क्याम्पस रहँदै आएको थियो। परीक्षा पूर्ण रूपमा मर्यादित र अनुशासित हुँदा चिट चोर्न नपाएपछि केही स्वार्थी समूहले पैसाको चलखेलमार्फत परीक्षा केन्द्र अन्यत्र सार्न दबाब दिएको स्पष्ट देखिन्छ।
यस निर्णयले विद्यार्थीहरूलाई चिसो मौसममा टाढा–टाढा जान बाध्य बनाउनेछ, जसले उनीहरूको सुरक्षा, स्वास्थ्य र परीक्षाको अधिकारमाथि प्रत्यक्ष असर पार्छ।
त्यसैले, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस को परीक्षा केन्द्र तत्काल राजबिराजमै फिर्ता नगरिएमा विद्यार्थीहरू पुनः तालाबन्दी सहित कडा आन्दोलन गर्न बाध्य हुने स्पष्ट चेतावनी दिन चाहन्छौं।
विद्यार्थीको अधिकारमाथि कुनै पनि प्रकारको सौदा स्वीकार्य छैन। तसर्थ यो कुरालाइ लिएर क्याम्पस प्रशासन स्वबियु संबेदनसिल हुनु अन्यथा यस्को परिणाम नराम्रो हुन्छ धन्यवाद .🙏🙏
Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
#नेपालीआवाज #नेपालीसंस्कार @
04/10/2025
Shout out to my newest followers! Excited to have you onboard! Surendra Yadav, I N D R A J I Tヅ, Aayush Raj, Sadrul Hak, Sanu Singh, Pagal Diwana, Usha Devi, Têjåßwī Yædåv, Kajal Kumari, Krishna Kant Yadav, HareRam Pandit HareRam, Sanjay Shah, Ramsundar Sah
16/11/2024
आज मिति २०८१ मंसिर १ गते राजविराज महोत्सव २०८१ मा नेपालको सर्वोत्क्रिष्ट Rapper दुर्गेश थापा र आयूष अधिकारीको शानदार प्रश्तुती
Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.
Whenever you see the Stars icon, you can send me Stars.
राजविराज मोहतसव...
२०९१/०७/२१ गते
जय मिथिला जय मैथिल
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Rajbiraj