23/01/2026
यस प्युठान ब्राइट फ्युचर इङलिस बोर्डिङ स्कुलमा आफ्ना नानी बाबुहरु भर्ना गरी हामीमाथि विश्वास प्रकट गर्नु भएकोमा सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
गुणस्तरीय शिक्षा, अनुशासन र सर्वाङ्गीण विकासका लागि हामी सधैं प्रतिबद्ध रहनेछै। तपाईंहरूको विश्वास र सहयोगले हाम्रो शैक्षिक यात्रालाई अझ सशक्त बनाएको छ।
नानीहरूको उज्ज्वल भविष्य निर्माणमा सहकार्यको गर्नु भएकोमा बिशेष धन्यवाद।
बिद्यालय प्रशासन
18/01/2026