25/01/2026
गुल्मीको टक्कर । कसले मार्ला बाजि ??
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अपडेट -Update, Pyuthan.
25/01/2026
गुल्मीको टक्कर । कसले मार्ला बाजि ??
25/01/2026
"कुनै दलका नेतालाई गाली नगरौ, आफ्नो कुरा जनतालाई राखौं।" रास्वपा बरिस्ठ नेता बालेन शाह
25/01/2026
तपाईंको विचार
25/01/2026
बालेनमय चुनाव
25/01/2026
पब्लिक डिबेट अस्वीकार ,दिए ओलीको फेसबुक पोष्टमै बालेनले धमाका
25/01/2026
रुपन्देही २ मा तपाईको रोजाईमा को ?
20/01/2026
सामाजिक अभियानमा लागेका केपी खनाल कैलाली २ बाट स्वतन्त्र पार्टीको उम्मेदवार
20/01/2026
जित्लान त सागरले गुल्मीबाट ?
20/01/2026
कसले मार्ला बाजि ??
19/01/2026
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) काे राेल्पा जिल्ला सचिपालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा काे निर्वाचनकाे लागि राेल्पा निर्वाचन क्षेत्र बाट एकल उम्मेदवार का लागि महासचिव कमरेड बिप्लव सी लाई सिफारिस गरेकाे छ ।
19/01/2026
प्रतिनिधिसभा निर्वाचनका लागि ४५ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।
19/01/2026
राष्ट्रिय सभा सदस्यत्रय नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले डेढ महिना कार्यकाल छँदै राजीनामा दिनुको कारण हो– प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी ।