नायब सुब्बा बिशेष केही जाने बुझेका कुरा आउदै छ अब
पेजमा धेरै साथी जोड्नु होला
invite गर्दै गर्नुस साथीहरुलाई
Kamal Sharma-कमल शर्मा
लोक सेवा तथा शिक्षक सेवा आयोग सम्बन्धि सामान्य ज्ञान तथा अन्य जानकारीका लागि पेजलाई Follow गर्नुहोस।
सुदुर पश्चिम प्रदेशको राजधानी कहाँ हो?
01/01/2026
हमासको त्यो कहाली लाग्दो आक्रमण, बंकरमा लुकेर बाँचेर फर्केर शाखा अधिकृत (BAT-40) सम्मको यात्रा (अर्जुन गिरी र सौरभकुमार झा) ! ❣️❣️
“Learn and Earn” कार्यक्रम अन्तर्गत इजरायल गएको महिना दिन हुँदा हमासले इजरायलमाथी गरेको आक्रमणमा सँगैका १० जना साथीहरुले ज्यान गुमाए, विपिन जोशी अपहरणमा परे, मृत्युको सम्मुखबाट भाग्दै बंकरमा लुकेर ज्यान बचाए, नेपाल सरकारले पठाएको रेस्क्यु प्लेनमा देश फर्किए । केही समय पछि कीर्तिपुरमा सँगै कोठा भाडामा लिएर शाखा अधिकृतको तयारी शुरु गरे, पहिलो प्रयासमा नै अर्जुन गिरी (राजश्व) र सौरभकुमार झा (परराष्ट्र) शाखा अधिकृतमा सिफारिस हुन सफल भए । अझै पनि त्यो कहाली लाग्दो आक्रमण, आफ्नै अगाडी साथीको मृत्यु, जीवन मृत्युबीचको त्यो दोसाँध र घरपरिवारको सम्झना, साइरन र बमका आवाजले अझै पनि मथिंगल हल्लाइरहन्छ, सपना जस्तै लाग्छ । मृत्युलाई छलेर फर्किएका यी युवा आज देशको सेवा गर्न हाजिर भएका छन् । धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना ।
चिया दिवस कहिले मनाइन्छ?
संविधानको कुन धारामा स्वतन्त्रताको हक सम्बन्धि व्यवस्था छ?
संविधानको कुन धारामा महाअभियोग सम्बन्धी व्यवस्था छ?
नेपालमा च्याउ दिवस कहिले मनाइन्छ?
29/12/2025
आयल निगममा १२ गते सोधेका परश्न। चौथो तह।
Click here to claim your Sponsored Listing.
31/12/2025