पठनपाठन पुनः सञ्चालन सम्बन्धी जरुरी सूचना 📢
विगतमा ७ गतेसम्म वर्षा र पहिरोका कारण जोखिम बढ्ने सम्भावनालाई दृष्टिगत गरी विद्यालय विदा दिने निर्णय गरिएको यहाँहरूमा सर्वविदितै छ।
तथापि, आज २ गतेदेखि वातावरण पूर्ण रूपमा सफा र मौसम अनुकूल देखिएकाले आगामी ४ गतेदेखि सम्पूर्ण पठनपाठन पुनः नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।
पूर्वघोषित विदाको तालिकामा फेरबदल भई अभिभावक तथा विद्यार्थी वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
- प्रशासन
Yogi KC Khum Thapa Anjila Sherchan Thakali Bishnu Bhandari Bishnumaya Sunar Binjana Kc Kc Dipa
Shree Deep Jyoti Vidhya Sadan
Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.
16/07/2026
Khum Thapa Yogi KC Kc Dipa Bishnu Bhandari Bishnumaya Sunar Anjila Sherchan Thakali
सुचना सुचना सुचना श्री दिप ज्योती विद्या सदन मा यहि मिति २०८३ - ०१ -१३ गते बाट पठन पाठन सुरु भएको जानकारी गराउदछौं ।
प्रधानाध्यापक
खुम बहादुर थापा
14/04/2026
Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc
06/04/2026
हार्दिक बधाई तथा शुभकामना संपूर्ण ८ का बिधार्थी 💐
भाईबहिनीहरूलाई
05/04/2026
Nau Bahini
पब्लिक बोर्डिङ स्कुल का कक्षा ७ मा अध्यनरत छात्र जोनिस के सी को असामयिक स्वर्गारोहन भएकाले भोलि चैत्र १२ गते हुने परीक्षा स्थगीत गर्ने प्यासन प्युठान को निर्देशन भएको हुदा । १३ गते बिदा भएको भए पनि सो दिन १२ गते हुने विषयको परीक्षा हुने ब्यहोरा सम्पुर्ण अभिभावक तथा छात्र छात्राहरुलाइ जानकारी गराउदछु ।
प्राधानाध्यापक
खुम बहादुर थापा
दीप ज्योति बिध्यासदन बहाने
प्युठान ।
Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc
प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को निर्णय अनुसार यहि २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिहरुको सम्मानमा असोज १ गते शोक मनाउने र उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यार्थी अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
विषम परिस्थितिको कारण गत बुधवारदेखि वन्द भएको विद्यालय संचालन तथा पठन पाठन कार्य यहि मिति २०८२ भाद्र २९ गतेदेखि नियमित रूपमा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
Shree Deep Jyoti Vidhya Sadan
Khum Thapa
Yogi KC
मिति : २०८२/०५/२५
श्री आदरणीय अभिभावक ज्यू,
सादर नमस्कार !
विषय : पठनपाठन स्थगित गरिएको सम्बन्धमा।
उपर्युक्त विषयमा देशकाे पछिल्लो जटिल परिस्थिति तथा देशभर निषेधाज्ञा जारी भइरहेको अवस्थालाई मध्यनजर गर्दै मिति २०८२/०५ /२६ र २७ गते शुक्रबार सम्म विद्यालयकाे पठनपाठन स्थगित भएको व्यहाेरा सम्पूर्ण शिक्षक ,विद्यार्थी अभिभावक तथा कर्मचारीमा जानकारी गराइन्छ।
विद्यालय प्रशासन
श्री दिप ज्याती विद्या सदन
नौ बहिनी छ वाहाने,
प्युठान
Click here to claim your Sponsored Listing.