06/02/2019
Learn_Japanese_Language
जापानमा अध्ययन गरी आउनु भएका प्रशिक्षकहरुको समुहवाट जापानिज NAT5 र NAT4 भाषाका कक्षाहरु संचालन भैरहेको सर्हष जानाकारी गराउँदछौं ।
Time:- Morning: 6-7, 7-8, 8-9 & 9-10 | Evening: 2-3, 3:30-4:30, 4:30-5:30 &
| Language Classes
☎:01 -4434282
📳 9841412674
हाम्रा विशेषताहरु :
⏩ जापानमा नै ६/७ वर्ष अध्ययन गरेर आउनु भएका N3/N2 पास शिक्षकद्धारा अध्यापन गराइने ।
⏩ Weekly Test लिई Feedback दिइने ।
⏩ New Technology को प्रयोग गरि Audio र Video को माध्यमद्धारा अध्यापन गराईने ।
⏩ जापानिज सँस्कृति र जीवनशैलीका बारेमा जानकारी दिइने ।
⏩ Group मा आउने विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था ।