01/09/2026
तपाईंको बच्चालाई पढ्न मन लाग्दैन? समस्या बच्चामा होइन, सिकाउने तरिकामा हुन सक्छ!
Gap Fill Education ले qualified र trained teachers लाई विद्यार्थीहरूसँग जोड्दै पोखरामा भरपर्दो Home Tuition Service प्रदान गर्दैछ।
हाम्रो उद्देश्य केवल पढाउनु होइन, बुझ्ने, सम्झने र आत्मविश्वासका साथ सिक्ने वातावरण सिर्जना गर्नु हो।
पढाइ बोझ होइन, बुझाइ बनाऔं।
📍Class 5–10 | Pokhara
📲 WhatsApp: 9744526898