GD Multi Technical College - Pokhara

GD Multi Technical College - Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GD Multi Technical College - Pokhara, Educational Research Center, Pokhara New Road, Pokhara.

27/09/2026

यदि तपाईंहरू पनि यस्तै सीप सिकेर केयरगिभर बन्न चाहनुहुन्छ भने, हाम्रो Admission खुलिरहेको छ। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
Contact :9767004484☎️🎓

22/09/2026

israel ko यो अवसर छुट्दैमा सबै कुरा सकिएको होइन। आफूले सिकेका skills र अनुभवलाई अझ राम्रो बनाउँदै, आवश्यक तयारी पूरा गरेर ready भएर बस्नुहोस्। यस्ता अवसरहरू फेरि पनि आउँछन्, र अर्को पटक अवसर आउँदा हामी अझ राम्रो तयारीका साथ अगाडि बढ्न सक्छौँ।
अहिलेको समयलाई निराश भएर बस्नेभन्दा आफूलाई अझ सक्षम र confident बनाउने समयको रूपमा लिनुहोस्। आवश्यक जानकारी, documents र skills सबै तयारी अवस्थामा राख्नुहोस्। अवसर आउँदा ढिला नगरी अगाडि बढ्न सक्ने गरी हामी पनि आवश्यक सहयोग र जानकारी उपलब्ध गराउँदै जानेछौँ।
त्यसैले हिम्मत नहार्नुहोस्, सकारात्मक सोच राख्नुहोस् र तयारीमा लागिरहनुहोस्। अवसर फेरि आउँछ, तपाईं तयार भएर बस्नुहोस्।
For more information visit our office ..
we are located at newroad pokhara opposite to samsung galley..
Contact :9767004484,☎️

20/09/2026

CARE GIVER को नयाँ BATCH सुरु हुँदैछ! 🚨
⏳ नयाँ Batch सुरु हुन अब केही दिन मात्र बाँकी!
🎓 आफ्नो सीप र करियरलाई नयाँ सुरुवात दिने यो अवसर नछुटाउनुहोस्।
⚠️ SEATS LIMITED छन्!
📌 इच्छुक हुनुहुन्छ भने आजै आफ्नो SEAT BOOK गर्नुहोस्।
🔥 ढिला नगर्नुहोस् — पहिले आउनेलाई पहिले प्राथमिकता!
📞 थप जानकारी तथा Admission का लागि आजै सम्पर्क गर्नुहोस्।
contact:9767004484

13/09/2026

🇮🇱 इजरायलमा Caregiver को नयाँ Vacancy खुलिसकेको छ! 🇮🇱
इजरायल जान इच्छुक हुनुहुन्छ भने अब ढिला नगर्नुहोस्।
आउँदै गरेका अवसरहरूका लागि आजै Caregiver Training लिएर तयार भएर बस्नुहोस्। 📚👩‍⚕️
सही समयमा सही तयारी नै सफलताको पहिलो कदम हो।
Caregiver Training तथा इजरायल रोजगारीसम्बन्धी थप जानकारीका लागि आजै GD Consulting Group मा सम्पर्क गर्नुहोस्।
🇮🇱 इजरायल जाने लक्ष्य छ भने, तयारी आजैबाट सुरु गर्नुहोस्!
For more information visit or contact us ☎️ 976-7004484

09/09/2026

🇮🇱 इजरायलमा Caregiver को रूपमा काम गर्ने सपना देख्दै हुनुहुन्छ?

तपाईंका लागि विशेष रोजगारीको अवसर!✨

इजरायलले हालै १,४६४ जना Caregiver (स्याहार सहयोगी) का लागि रोजगारीको अवसर खुलाएको छ। 🇮🇱👩‍⚕️👨‍⚕️

यदि तपाईं पनि इजरायलमा सीप, अनुभव र राम्रो करियर अवसर खोज्दै हुनुहुन्छ भने, यो अवसरबारे आवश्यक जानकारी लिनुहोस्।

📌 Caregiver सम्बन्धी थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क नं.:9767004484
📍 ठेगाना: pokhara newroad,opposite to samsung galley..

IsraelJobs CaregiverTraining

श्री कृष्ण जन्माष्टमी को शुभकामना I
04/09/2026

श्री कृष्ण जन्माष्टमी को शुभकामना I

31/08/2026

Student's feedback नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।

🎓 Admissions Open!
आफ्नो उज्ज्वल भविष्यको सुरुवात आजै गर्नुहोस्। ✨
📩 थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

27/08/2026

नेपालका लागि प्रार्थना 🙏🇳🇵
“हे भगवान्, हाम्रो प्यारो नेपाललाई सधैं शान्ति, समृद्धि र एकताको बाटोमा अघि बढाइराख्नुहोस्। हरेक नेपालीको मुहारमा मुस्कान, हृदयमा आशा र देशमा उज्यालो भविष्य प्रदान गर्नुहोस्। ❤️🙏🇳🇵

25/08/2026

23/08/2026

Admission Open for Evening Shift! 🌙📚

Admissions are now open for the Caregiver Course – Evening Shift.
If you’re interested in building your skills and career in the caregiving field, join us today! 💙

📩 Contact GD Consulting Group for more details.

Address

Pokhara New Road
Pokhara
33700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 06:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when GD Multi Technical College - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share