Shree Arwa Vijaya Secondary School
#Nepal
31/12/2025
आज मिति २०८२/०९/१६ गतेका दिन पोखरा महानगरपालिका वडा नं १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ४२औंवार्षिकउत्सव,अभिभावक दिवस एवम सांकृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबसागर बरालज्यु को अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष श्री किरण बराल ज्युको प्रमुख आतिथ्यतामा गरीएको उक्त कार्यक्रममा विशेष अतिथि शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीज्यु, पोखरा महानगरपालिका वडा नं १३ का शिक्षा समन्वय संयोजक श्री राजेन्द्र भन्डारीज्यु रहेको उक्त कार्यक्रममा निबर्तमान बि.व्य. स अध्यक्ष श्री हरिबहादुर बरालज्यु, गणीत बिषयका मा.बि. शिक्षक श्री गीता त्रीपाठी र नेपाली बिषयका नि. मा. बि.शिक्षक श्री शारदा पौडेल सम्मानित हुनुभएको छ।
26/12/2025
Prize distribution of Sports meet 2082/09/11
आज मिति २०८२/०९/०७ गते आर्बा बिजय मा.बि. पोखरा १३ मा पुस १६ गते हुन गईरहेको अभिभाबक दिबस, पुरस्कार बितरण एबं बिबिध सांकृतिक कार्यक्रमको पुर्ब सन्ध्यामा आयोजित खेलकुद कार्यक्रमको सुभारम्भ यसै बिध्यालयका बि.ब्य.स अध्यक्ष श्री भबसागर बराल ज्यूले गर्नुभयो।
02/11/2025
Sports dress distribution program 2082/07/16
06/08/2025
आर्वाविजय माविलाई लायन्स क्लबको सहयोग रुपिन्द्र प्रभावी । लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय मा. वि. लाई बुधवार एक कार्यक्.....
14/07/2025
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा पूरक को समय तालिका सम्बन्धी सूचना
https://epaper.gorkhapatraonline.com/uploads/file/2025/6/gorkhapatra/2025-06-28-12-00-31-2082-03-14.pdf .action=download
Click here to claim your Sponsored Listing.