04/02/2023
एउटा Reputed company को लागि १ जना Personal Relation Officer ( PRO) Male र एक जना Documentation Controller or Office Recieption ( Female) चाहियो। इच्छुक ब्यक्तिले तु Documents सहित सम्पर्क गर्नुहोला । काम गर्ने location पोखरा नागढुङा हुनेछ। Salary आपसी समझदारीमा हुनेछ। काम गर्ने समय: बिहान ९:३० बजे देखि ५:३० बजे सम्म हुनेछ । Contact: 9801177123, 980678123, Email: [email protected] / Whatsapp/ Viber: 9801177123