12/09/2025
हार्दिक बधाई।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीज्यूलाई हार्दिक बधाई।
यसले हाम्रो समाजमा महिला नेतृत्वको महत्व र अवसरको नयाँ दृष्टान्त प्रस्तुत गरेको छ।
" लोकतन्त्र र सुशासनको यात्रामा यो कदम प्रेरणाको स्रोत बन्न सकोस्।”