02/03/2026
जापान जाने सपनालाई नयाँ रङले रङ्गाउनुहोस्!
रङहरूको पर्व फागु पूर्णिमा (होली) को सुखद अवसरमा सिकितारी जापानिज ल्याङ्ग्वेज एकेडेमी परिवारको तर्फबाट हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। होलीका रङहरू झैँ तपाईँको जीवन पनि खुसी र सफलताले भरिपूर्ण रहोस् ।
日本へ行く夢を、新しい色で彩りましょう! 🌸
カラーの祭典、ホーリー(ファグ・プルニマ)の喜ばしい機会に、シキタリ・日本語アカデミー一同より、全ての学生の皆様、保護者の皆様、そして関係者の皆様へ、心よりお祝いを申し上げます。ホーリーの色鮮やかな色彩のように、皆様の人生が幸せと成功で満たされますように。
नयाँ क्लासको जानकारी (New Class Alert):
📢 विशेष सूचना: नयाँ कक्षा सञ्चालन सम्बन्धी
हाम्रो एकेडेमीमा जापानी भाषाको नयाँ कक्षाहरू यही आउँदो हप्तादेखि सुरु हुँदैछन्।
⏰ समय: बिहान ६:०० बजेदेखि
📍 स्थान: सभागृह चोक, पोखरा
थप जानकारीको लागि सम्पर्क:
📞 फोन: ०६१-५७१८००
🏢 सिकितारी जापानिज ल्याङ्ग्वेज एकेडेमी (Shikitari Japanese Language Academy Pokhara Nepal)Shikitari Acadamy