Creative Education Foundation

Creative Education  Foundation All Level Tuition & HOME TUITION
Language Classes Korean Japanese English PTE,IELTS,LOKSEWA ,Teacher Service Commission ,Computer Training ,Documentation etc.

आज सोधिएको संगठित संस्थाको ५औँ तहको सबै प्रश्नहरुको    समाधान(गणितीय समाधान सहित)-अरुण I.Q. Sir
21/09/2026

आज सोधिएको संगठित संस्थाको ५औँ तहको सबै प्रश्नहरुको समाधान(गणितीय समाधान सहित)
-अरुण I.Q. Sir

20/09/2026

भिडियो आफै बोल्छ❣️❣️

शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका (Annual Calendar) प्...
19/09/2026

शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका (Annual Calendar) प्रकाशन

सम्पुर्ण नेपालि जनहरुमा संविधान दिवस र राष्ट्रिय दिवसको शुभकामना !!!❤️❣️
19/09/2026

सम्पुर्ण नेपालि जनहरुमा संविधान दिवस र राष्ट्रिय दिवसको शुभकामना !!!❤️❣️

Retotaling Result-4-Years B.Sc. Third Year Regular / Partial-2082 Published
18/09/2026

Retotaling Result-4-Years B.Sc. Third Year Regular / Partial-2082 Published

15/09/2026
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि Creative Education Foundation ले SEE/+2 तथा ब्याचलर लेभलका सबै बिषयहरुको ट्युशन तथा क...
15/09/2026

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि Creative Education Foundation ले SEE/+2 तथा ब्याचलर लेभलका सबै बिषयहरुको ट्युशन तथा कोचिङ कक्षाहरु संचालन गर्न लागि रहेकोले पढ्न इच्छुक बिद्यार्थिहरु ले समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गराउनु होला।
अनलाईन तथा भौतिक कक्षाहरु उपलब्ध छन।
ञुनतम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको यस ट्युशन सेन्टरले अहिले पनि छोटो समयमै पढाईमा राम्रो सुधार गराउने प्रतिबद्धता ब्यक्त गर्दछौ।
अघिल्लो बर्षको यादकर क्षण
विद्यार्थी :शुभम शर्मा नाम परिवर्तन 0.59 GPA pre board Exam मा ल्याउनु भएको उदाहरण
3 महिनाको सुधार पछि फाईनल बोर्ड Exam मा 3.15 GPA ल्याउनु भएको त्यो क्षण
अब बच्चालाई सुधारको लागि जुन सुकै बिषय मा कमजोर छ भने हामिलाई एकपटक सम्झिनु होस।
061-574053/9856035755/9804160587

 #भौतिक तथा अनलाईन कक्षाहरु धमाधम संचालन भै रहेका छन।सम्पर्क:Creative Education Foundation Pokhara     061-574053/985603...
14/09/2026

#भौतिक तथा अनलाईन कक्षाहरु धमाधम संचालन भै रहेका छन।
सम्पर्क:Creative Education Foundation Pokhara
061-574053/9856035755

🌹🌹🌹हरितालिका तिजको सु-अवसरमा हार्दिक मंगलमय शुभकामना 🌹🌹🌹🌹
14/09/2026

🌹🌹🌹हरितालिका तिजको सु-अवसरमा हार्दिक मंगलमय शुभकामना 🌹🌹🌹🌹

Address

Pokhara-1, Bagar Taxichowk (Way To Bagbazzar)
Pokhara
33700

Opening Hours

Monday 05:00 - 20:15
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 08:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 10:00
Sunday 05:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Creative Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Creative Education Foundation:

Shortcuts

Share