NICE S.L.C Hostel

NICE S.L.C Hostel "Best career's choice,move towards nice"
NICE S.L.C hostel sirjanachowk-8,pokhara

एसईई परीक्षाको समयतालिका सार्वजनिक✍️📝
21/01/2026

एसईई परीक्षाको समयतालिका सार्वजनिक✍️📝

🏡 Nice Hostel – Safe & Separate Hostel for Boys & Girls 🏡के तपाईं पोखरामा सुरक्षित, सुविधासम्पन्न र घरजस्तै वातावरण भएको...
02/09/2025

🏡 Nice Hostel – Safe & Separate Hostel for Boys & Girls 🏡
के तपाईं पोखरामा सुरक्षित, सुविधासम्पन्न र घरजस्तै वातावरण भएको होस्टलको खोजीमा हुनुहुन्छ?
👉 चिन्ता नगर्नुहोस्! Nice Hostel विगत १५ वर्षदेखि विद्यार्थीहरूको शिक्षा, सुरक्षा र सहज जीवनशैलीमा पूर्ण रूपमा समर्पित हुँदै आएको छ।
विद्यार्थीको भविष्य सुरक्षित बनाउन हामी सधैं तपाईंको सेवामा समर्पित छौँ।

भर्ना खुल्यो !भर्ना खुल्यो !!भर्ना खुल्यो !!!के तपाईं SEE मा ग्रेड कम्ती आएर चिन्तित हुनुहुन्छ?ग्रेड उन्नतिको लागि हामिल...
28/06/2024

भर्ना खुल्यो !भर्ना खुल्यो !!भर्ना खुल्यो !!!

के तपाईं SEE मा ग्रेड कम्ती आएर चिन्तित हुनुहुन्छ?

ग्रेड उन्नतिको लागि हामिलाई सम्झनुहोस

हामी अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ गराउनुका साथै कमजोर विधार्थीको लागि विशेष कक्षाको व्यवस्था गर्दछौं।

सम्पर्क:
NICE SLC & +2 HOSTEL
Pokhara-08,Srijanachowk
061543209,9856072388,9806572388

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!SEE उत्तिर्ण हुन उत्कृष्ट ठाउँको खोजीमा हुनुहुन्छ?कुनै न कुनै कारणले ८ पास भ...
05/05/2024

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
SEE उत्तिर्ण हुन उत्कृष्ट ठाउँको खोजीमा हुनुहुन्छ?
कुनै न कुनै कारणले ८ पास भई ९ वा SEE उत्तिर्ण गर्न नपाउनुभएको र अवसरको ढोका खोल्न प्राइभेटमा भर्ना भई SEE मा सफल हुन इच्छुक हुनुहुन्छ भने बर्षो देखि उत्कृष्ट नतिजा निकाल्न सफल यस NICE SEE Hostel मा अध्ययन गर्नुहोस्।
NICE SEE HOSTEL
नै किन ?
१)SEE पास त गराउँछौ नै,
आत्मविश्वास एवं क्षमताको बृद्धि विकाश पनि गरी छाड्छौ।
२)गुणस्तरिय एवं स्वस्थ खानाको साथै आवाशको सुबिधामा दत्तचित्त छौ।
३)संचालनकर्ताहरु नै अनुभवी शिक्षकहरू भएको ले हरपल सिकाइको लागि सहयोग मिल्नेछ।
४) पाठ्यक्रममा मात्र सिमित नभई ब्यवहारिक एवं रचनात्मक ज्ञानलाई पनि प्राथमिकता दिइने हुँदा अध्ययन गर्दा झिझो लाग्नेछैन।

सम्पर्क,
NICE SEE Hostel
सिर्जना चोक,पोखरा
📞 061-540209
📱 9856072388

27/03/2024

"Believe in yourself, trust your hard work, and conquer the upcoming SEE examination with confidence! Best of luck from Nice Hostel. May your efforts and understanding pave the way for your success in 2080!"

14/07/2023

भर्ना खुल्यो|भर्ना खुल्यो|| भर्ना खुल्यो |||

के तपाईं SEE मा ग्रेड कम्ती आएर चिन्तित हुनुहुन्छ?

ग्रेड उन्नतिको लागि हामिलाई सम्झनुहोस

हामी अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ गराउनुका साथै कमजोर विधार्थीको लागि विशेष कक्षाको व्यवस्था गर्दछौं।

सम्पर्क:
NICE SLC & +2 HOSTEL
Pokhara-08,Srijanachowk
061543209, 9856072388,9802852422

On behalf of NICE Hostel,we extend our warmest congratulations to all of you for achieving outstanding results in the SE...
06/07/2023

On behalf of NICE Hostel,we extend our warmest congratulations to all of you for achieving outstanding results in the SEE examinations. This remarkable achievement is a testament to your hard work, dedication, and unwavering focus throughout your academic journey👍
Once again, congratulations to our SEE Batch 2079. May you continue to shine brightly and achieve even greater heights in the future.

SEE को रिजल्ट आयो । हेर्नको लागि तल हेर्नुहोस 🙏👇🏿👇🏿
06/07/2023

SEE को रिजल्ट आयो । हेर्नको लागि तल हेर्नुहोस 🙏👇🏿👇🏿

भर्ना खुल्यो!SEE उत्तिर्ण हुन उत्कृष्ट ठाउँको खोजीमा हुनुहुन्छ?कुनै न कुनै कारणले ८ पास भई ९ वा SEE उत्तिर्ण गर्न नपाउनु...
01/06/2023

भर्ना खुल्यो!
SEE उत्तिर्ण हुन उत्कृष्ट ठाउँको खोजीमा हुनुहुन्छ?
कुनै न कुनै कारणले ८ पास भई ९ वा SEE उत्तिर्ण गर्न नपाउनुभएको र अवसरको ढोका खोल्न प्राइभेटमा भर्ना भई SEE मा सफल हुन इच्छुक हुनुहुन्छ भने बर्षो देखि उत्कृष्ट नतिजा निकाल्न सफल यस NICE SEE Hostel मा अध्ययन गर्नुहोस्।
NICE SEE HOSTEL
नै किन ?
१)SEE पास त गराउँछौ नै,
आत्मविश्वास एवं क्षमताको बृद्धि विकाश पनि गरी छाड्छौ।
२)गुणस्तरिय एवं स्वस्थ खानाको साथै आवाशको सुबिधामा दत्तचित्त छौ।
३)संचालनकर्ताहरु नै अनुभवी शिक्षकहरू भएको ले हरपल सिकाइको लागि सहयोग मिल्नेछ।
४) पाठ्यक्रममा मात्र सिमित नभई ब्यवहारिक एवं रचनात्मक ज्ञानलाई पनि प्राथमिकता दिइने हुँदा अध्ययन गर्दा झिझो लाग्नेछैन।

सम्पर्क,
NICE SEE Hostel
सिर्जना चोक,पोखरा
📞 061-540209
📱 9856072388

2079 batch❤️
11/01/2023

2079 batch❤️

Address

Srijanachowk
Pokhara
061

Alerts

Be the first to know and let us send you an email when NICE S.L.C Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NICE S.L.C Hostel:

Shortcuts

Share

Category