10/04/2026
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको चौथो तह (अप्राविधिक/प्राविधिक) को विज्ञापन खुलाएको छ है ।
"व्यवसायिक श्रृजनशिल प्रशासन: विकास समृद्धि र सुशासन"
10/04/2026
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको चौथो तह (अप्राविधिक/प्राविधिक) को विज्ञापन खुलाएको छ है ।
08/04/2026
संघिय लोकसेवा आयोगले चौथो तह ( राजपत्र अनङ्कित द्वितीय श्रेणी) को भारी संख्यामा बिज्ञापन गरेको छ।।😊
27/03/2026
खोटाङबाट खरिदार पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना !
27/03/2026
बागलुङबाट खरिदार पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना !
27/03/2026
पोखराबाट खरिदार पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना !
27/03/2026
दाङबाट खरिदार पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ! 👏
27/03/2026
इलामबाट खरिदार पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना !
26/03/2026
🔴 #संघिय_लोकसेवा_आयोग, रा.प.अनं.द्वितीय श्रेणी #खरिदार पद (खुला/समावेशी) तर्फ #जुम्ला कार्यालय को #उम्मेदवार_सिफारिस सम्बन्धी सूचना। ✅
26/03/2026
खरिदार (महेन्द्रनगर) सिफारिस
बधाइ तथा शुभकामना
25/03/2026
पढौं है पढौं ।
आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री 🙏
22/03/2026
नेपाल रास्ट्र बैंक (NRB), प्रशासन, अधिकृत तृतीय, सहायक निर्देशक पदको खुल्ला प्रतियोगितात्मक लिखित परिक्षा । द्दितिय पत्र । २०८२/१२/०८