29/05/2026
आदरणीय अभिभावकज्यू,
सादर नमस्कार ।
विषय : अभिभावक अभिमुखीकरण कार्यक्रम सम्बन्धमा।
विद्यार्थीहरूको समग्र शैक्षिक, मानसिक तथा व्यवहारिक विकासमा अभिभावकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने भएकाले बालविकासमा अभिभावकको भूमिका, गृहकार्य तथा सिकाइसँग सम्बन्धित विविध विषयमा छलफल गर्ने उद्देश्यले विद्यालयले विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जानकारी गराइन्छ।
उक्त कार्यक्रममा यहाँहरूको गरिमामय तथा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
📌 कक्षा : प्रि-नर्सरीदेखि कक्षा ३ सम्म
📅 मिति : २०८३/०२/१७ गते आइतबार
⏰ समय : बिहान ठीक ११:०० बजे
📍 स्थान : विद्यालय प्राङ्गण
थप जानकारीका लागि सम्पर्क :
📞 ९७६९२१०८५४ / ९८४४७५७५७८
धन्यवाद ।
विद्यालय प्रशासन
बड्स एकेडेमी, बैदाम पोखरा–६
27/05/2026
📢 सूचना

26/05/2026
🎤📖 Friday Poetry Recitation Program
A beautiful platform for our students to express their thoughts, creativity, and confidence through the power of poetry. ✨
Through poetry recitation, students enhance their pronunciation, communication skills, imagination, and self-expression while developing confidence to speak in front of others. 🌱
Every word spoken reflects learning, creativity, and growing confidence. 💫
🎓 Nurturing Excellence, Building Future Leaders
21/05/2026
Our U.K.G students are learning about facial parts and their positions through engaging and creative activities that make learning enjoyable and meaningful. ✨
These hands-on experiences help children improve observation, understanding, coordination, and early cognitive skills while learning with confidence and excitement. 🌱
Because joyful learning creates lasting understanding. 💫
🎓 Nurturing Excellence, Building Future Leaders