14/08/2026
हार्दिक बधाई तथा शुभकामना 💐
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख, सहप्राध्यापक श्री शारदा शर्मा ज्यूलाई स्वतन्त्र विद्यार्थी युनियन, पोखरा नर्सिङ क्याम्पसको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।