Shree Tribhuwan Shanti Model Secondary School, Pokhara-30, Khudi, Kaski

  • Home
  • Nepal
  • Pokhara
  • Shree Tribhuwan Shanti Model Secondary School, Pokhara-30, Khudi, Kaski

Shree Tribhuwan Shanti Model Secondary School, Pokhara-30, Khudi, Kaski Shree Tribhuwan Shanti Model School

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीअन्तर्गत जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल अमरसिंह माध्य...
25/09/2026

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीअन्तर्गत जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल अमरसिंह माध्यमिक विद्यालय, पोखरा–१२ को व्यवस्थापनमा सम्पन्न भएको कास्की जिल्लास्तरीय कविता प्रतियोगितामा हाम्रो विद्यालय श्री त्रिभुवन शान्ति मा वि पोखरा ३० खुदी कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रेया पौडेलले सान्त्वना स्थान हासिल गरि पुरस्कृत हुन सफल नानुलाई धेरै धेरै बधाई एवं समुज्जवल शैक्षिक भविष्यको शुभकामना सहित सम्पुर्ण शिक्षक कर्मचारीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

24/09/2026

आदरणीय अभिभावक तथा विद्यार्थी बाबुनानीहरु नमस्कार !!!नमस्कार !
पोखरा महानगरपालिका कास्कीको निर्देशन अनुसार सम्भावित बाढीको जोखिम रहेकोले पछि स्थानीय विदाबाट कट्टी हुनेगरि आज र भोलि( मिति २०८३/०६/०८ र ९गते)स्कुल विदा रहने व्यहोरा जानकारी अनुरोध गरिन्छ। आफ्ना बाबुनानीलाई घरमै सुरक्षीत साथ राख्नुहुन सविनय अनुरोध गरिन्छ।
प्रशासन शाखा

15/09/2026

तीज गीत प्रतियोगिता २०८३

Shree Tribhuwan Shanti Model Secondary School Pokhara-30, Khudi

15/09/2026

तीज गीत प्रतियोगिता २०८३

Shree Tribhuwan Shanti Model Secondary School Pokhara-30, Khudi

15/09/2026
06/09/2026

आदरणीय अभिभावक तथा विद्यार्थी बाबुनानीहरु नमस्कार

विषय: पठनपाठन नियमित हुने सम्बन्धमा।

नेपाल सरकारले मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको कहालीलाग्दो बाढीमा परि दिवङ्गत हुनुभएका प्रियजनहरुको सम्मानमा मिति २०८३ भाद्र २२ गते राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाएर दैनिक कार्य सन्चालन गर्ने निर्णय अनुसार हाम्रो विद्यालयमा पनि सोही अनुसार शोक मनाएर पठनपाठन सुचारु हुने व्यहोरा जानकारी गराइन्छ।
विद्यालय प्रशासन

02/09/2026

जुनियर रेडक्रस सर्कल त्रिभुवन शान्ति मा बि पोखरा ३० खुदी, कास्की कार्यसमितिको सकृयतामा विद्यालयमा भोटेकोसी नदिको बाढिबाट परेको माहाविपद का लागि राहत संकलन कार्यक्रम आयोजना गरि विद्यार्थी तथा शिक्षकहरुबाट संकलित रकम २५३५५.०० रुपैया प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोष ग्लोबल आई एम इ बैंकको खातामा जम्मा भएको छ।उक्त रकम संकलन कार्यमा प्रत्यक्ष रुपमा सहयोग गर्नुभएकोमा सम्पुर्ण जुनियर रेडक्रस सर्कलका कार्यसमिति सदस्य भाइ बहिनिहरु तथा सम्पुर्ण बिद्यार्थी बाबू नानी हरु साथै शिक्षक कर्मचारीहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छौं।
विद्यालय प्रशासन

दीपशिखा सामुदायिक पुस्तकालय , पोखरा- २९, भण्डारढिक,कास्कीले आयोजना गरेको 'पुस्तकालयको महत्त्व' शीर्षकको निबन्ध लेखन प्रत...
30/08/2026

दीपशिखा सामुदायिक पुस्तकालय , पोखरा- २९, भण्डारढिक,कास्कीले आयोजना गरेको 'पुस्तकालयको महत्त्व' शीर्षकको निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यस श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालयका मेधावी छात्र टङ्कबहादुर चर्मालाई हार्दिक बधाई !

कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेकोमा मेधावी विद्यार्थी टङ्कबहदुर चर्मालाई हार्दिक...
15/08/2026

कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेकोमा मेधावी विद्यार्थी टङ्कबहदुर चर्मालाई हार्दिक बधाई !

Address

Pokhara
061

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97761504136

Alerts

Be the first to know and let us send you an email when Shree Tribhuwan Shanti Model Secondary School, Pokhara-30, Khudi, Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Tribhuwan Shanti Model Secondary School, Pokhara-30, Khudi, Kaski:

Shortcuts

Share

Category