30/09/2026
“UAE को We One कम्पनीमा SIRA Security Guard का लागि Top Urgent Demand आएको छ।
LT No. 315264 अन्तर्गत २०० जना Security Guard आवश्यक छन्।
💰 Salary: AED 2404
⏰ Duty: 12 Hours / 28 Days
🏠 Accommodation र Transportation कम्पनीले प्रदान गर्नेछ।
उमेर 24 देखि ४० वर्ष,
Height 5.6 Feet Above हुनुपर्नेछ,
र Visible Tattoo हुनुहुँदैन।
📞 थप जानकारी/सम्पर्क: 9802854452 | 9802854453
WhatsApp: 9705110200
📢 सूचना प्रारम्भिक जानकारीका लागि मात्र हो। सम्पूर्ण प्रक्रिया सम्बन्धित कम्पनी तथा नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार हुनेछ।