02/04/2026
TSC Notes
Get know about TSC
02/04/2026
02/04/2026
03/01/2026
अध्यापन अनुमतिपत्र वितरण र व्यवस्थापन कार्यविधि 2082
माध्यमिक तहका लागि ४ सय ४६ र निम्नमाध्यमिक तहका लागि ५ सय ५५ पदका लागि विज्ञापन हुने ।
"गोरखापत्रमा प्रकाशित भाषा"
• गोरखापत्रमा प्रकाशित भाषा : ४६
• पछिल्लो थप भएको मातृभाषा : वम्बुले राई
• प्रकाशन सुरु : वि.सं. २०८१ पुष ११ गते
• मातृभाषामा समाचार प्रकाशन प्रारम्भ : वि.सं. २०६४ असोज १
• नेपालको पहिलो साप्ताहिक पत्रिका : गोरखापत्र
• गोरखापत्र स्थापना : वि.सं. १९५८ साल वैशाख २४ गते
• तत्कालीन प्रधानमन्त्री : देव शमशेर
बाघ गणना को नारा 2025 “Save tiger save nature’s balance “
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली संशोन गरेर वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने प्रावधान राख्न लागेको छ । प्रधानाध्यापकको नियुक्ति र शिक्षक सरुवा पनि नियमावलीमा स्पष्ट पार्न लागिएको छ ।
माबी बिज्ञापन खोल्न रोक्यो अर्थ मन्त्रालय ! दरबन्दी स्वीकृत भए ठूलो सङ्ख्यामा बिज्ञापन हुने
23/09/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara