Danphe Consultancy & Language Center

Danphe Consultancy & Language Center Your success is our priority

20/09/2026

नाचेको नमिले पनि, Japanese भाषा चाहिँ राम्ररी मिल्छ है! 😁🇯🇵
त्यसैले ढुक्क भएर Danphe मा आउनुहोस्। ☺️
🎓 धेरै Gap भए पनि मिल्छ
📚 GPA थोरै भए पनि मिल्छ
⏳ April 2027 Intake का लागि अब समय एकदमै थोरै छ।
Seat सकिनुअघि आजै Danphe मा सम्पर्क गर्नुहोस्। 🇯🇵🌸

19/09/2026

Language पढ्ने बेलासम्म मज्जाले पढ्ने… 😁
अनि अन्तिममा आएर—
“Certificate आजै चाहियो, पैसा चाहिँ भोलि दिन्छु है!” 🙈😂
यस्ता Gakusei हरू पनि यहाँ कम छैनन् है! 😉
अब सबैले “म… म…” भन्नु ल! 😁🙈

19/09/2026

🇯🇵 Danphe ले दिएको वचन खेर जाँदैन है! ❤️
तिमी चाहिँ मन दायाँ-बायाँ नगरी राम्रोसँग पढ है मेरो Gakusei भाइ! 😁😉
बाँकी Japan जाने बाटोको जिम्मा Danphe को! 🇯🇵🎌
⏳ Limited Seats Available for April Intake!

19/09/2026

🇯🇵 Gap धेरै छ? GPA कम छ?
अब त्यही कुराले सपना रोकिँदैन है! 😉✨
🎓 April Intake 2027 का लागि A-Grade College हरूमा Admission Open!
⏳ Seat सीमित छ—ढिला गर्दा अवसर छुट्न सक्छ।
अब सोचेर मात्र होइन, तयारी गरेर Japan जाने पालो तपाईंको! 🇯🇵❤️

19/09/2026

Danphe को Result देखेर डाहा गर्नेहरूको पनि कमी छैन है! 😁😉🔥
जिन्दगीमा अरूले डाहा गर्ने गरी अगाडि बढ्ने हो भने,
आजै Danphe मा Join गरौँ है त! 🇯🇵🎌😎

19/09/2026

ल है बाहुन बाजे! 😁
छिटो गरेर Danphe मा आइहाल्नुपर्‍यो है! 🇯🇵
GPA Low भए पनि, Gap धेरै भए पनि केही फरक पर्दैन—अवसर खोजौँ, तयारी गरौँ! 😉🎌

19/09/2026

धेरै जिस्किने होइन है Gakusei भाइ… 😁
अहिले Language मा focus गर,
भोलि “Dependent जान्छु” भन्नेहरूकै लाइन लाग्छ—अनि time नै पुग्दैन! 😂😉🇯🇵

19/09/2026

Danphe मा Counseling लिएर मामाको Consultancy बाट Apply गर्छु” भन्ने Student लाई पनि हाम्रो Miss ले फकाउँदै हुनुहुन्छ है… 😁😉☺️

अन्तिममा Student कता पुग्छन्, त्यो चाहिँ हेर्न बाँकी छ! 😂🇯🇵

19/09/2026

🇯🇵 Japan जाने हो भने अब दायाँ-बायाँ नहेरी सिधै Samsung Galli धाउनुपर्‍यो है—Danphe तिर! 😁😉
April Intake को तयारी सुरु गरौँ, ढिला नगर्नु है! ☺️🎌

19/09/2026

हाम्रो Miss ढिला आएजस्तै, तपाईंले पनि Admission गर्न ढिला नगर्नु है… 😁😉
नत्र April Intake छुटेर हेरेको हेरै भइएला! 😂🇯🇵
Seat सीमित छ है—समयमै सम्पर्क गर्नुहोस्! 🎓✨

Address

Newroad
Pokhara
33700

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Danphe Consultancy & Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share