28/09/2026
We are proud of you Dear Shiwani .
Our Best wishes always with you ♥️
सानै उमेरमा कति ठूलो क्षमता — यिनी हुन्, शिवानी अधिकारी । उनि जम्मा ८ वर्ष कि भइन् तर उनलाई धार्मिक ग्रन्थ श्रीमद्भगवत गीताका १८ अध्यायका ७०० श्लोकहरू कण्ठस्थ छ । संस्कृत शब्दहरू पढ्न र सम्झन मात्र होइन त्यसलई वाचन गर्न पनि कठिन हुन्छ, तर शिवानीले ती शोकहरू भाका मिलाएर मुखाग्र बाचन गर्न सक्छिन्, त्यती मात्र नभएर तीनका नेपाली भावार्थ पनि धाराप्रवाहमा सुनाउन सक्दछिन ।
अहिले उनि गिनिज बुक अफ वार्ड रेकर्डको लागि तयरी गर्दै छिन् । सानै उमेर देखि धार्मिक क्षेत्रमा रुची र समर्पण भएको शिवानी अधिकारीलाई थप प्रगतीको निम्ति धेरै धेरै शुभकामना ।