17/08/2026
नाग पञ्चमीको पावन अवसरमा हार्दिक शुभकामना। 🐍🙏
नाग देवताको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु कायम रहोस्।
UP Educare Network परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।
#नागपञ्चमी