Routine of University Banda

Routine of University Banda

Share

all university notice

07/03/2026

Congratulations to the RSP guys! Do you remember me? Some might, some might not it’s okay u dont have to. We lost and 'smelled the dust' for the first time. Since the majority of Nepalese voters chose RSP, I accept it.The mystery is, I was never a 'jhole' for Congress and I’m still not. I just endorsed them in my constituency for now, but we failed. I still believe in Gagan, even if he 'smells the dust' in Sarlahi. That’s fine.I see people celebrating like they caught the full moon, yet they’re still worried about Gagan. Why the fuss! Just go enjoy your victor.I’m here in Nepal struggling for a daily meal. My question is, will these guys actually reform the Civil Service (Nijamati), Education, Land Reform, and the Sukumbashi issues? Remember, the majority isn’t always right you need common sense for that. I’m also curious to see how Balen’s administration will handle things.
Congrats again, RSP supporters. Don’t waste your time calling me a 'jhole'; I’ve already accepted the label. Good luck to me and the believers, even if we lost. 😁✌️

07/03/2026

Democracy becomes weak not when a party loses, but when power faces no meaningful challenge. A massive mandate may feel like strength, but when one force dominates without a strong opposition, the system slowly loses balance, accountability fades and mistakes go unchecked. No leader, no movement, and no party is perfect enough to govern without criticism. In a true democracy, power must always be questioned, debated and corrected-because when one side becomes too powerful, it is not just the opposition that weakens, it is democracy itself.

27/02/2026

हिजो गाउँमा आएर भाषण:
“हामी जितेपछि सडक पिच, घर–घरमा रोजगारी, युवालाई विदेश जानु पर्दैन!”

आज जितेपछि:
सडक उस्तै, युवाहरू दुबईतिर, अनि नेता ज्यू चाहिँ नयाँ गाडीमा सैर ✌️

ठ्याक्कै जस्तै Kabaddi को सप्तरंगी पार्टी —
नाममा रंगीन, काममा फिका।
घोषणामा इन्द्रेणी, व्यवहारमा कालो बादल। 🌈➡️☁️

चुनाव आउँदा:
“जनता नै भगवान हो।”

चुनाव सकिँदा:
“भगवान पनि पाँच वर्षपछि भेटौंला।” 😌

हाम्रो देशमा manifesto हैन,
मौखिक स्टन्ट शो चलिरहेको छ।
विकासको नक्सा भाषणमै बन्छ,
तर जमीनमा खाल्डा मात्रै गहिरिन्छ।

अर्को चुनाव आउँदा फेरि उही डाइलग:
“यसपटक त पक्का!”
हामी पनि उही दर्शक:
तालि 👏, सेल्फी 🤳, अनि फेरि पाँच वर्ष कुर्दै…

#सप्तरंगी_सपना
#भाषण_मा_मात्र_विकास
#चुनावी_इन्द्रेणी
#नेता_ज्यूको_स्टन्ट_शो
#जनताको_धैर्य_टेस्ट

04/10/2025
20/09/2025

हमासले बिदाई तस्बिर भन्दै ४८ जनाको फोटो सार्वजनिक गरेको छ, जसमा नेपालको विपिन जोशी पनि परेको छन्!

20/09/2025

के का आधारमा यिनीहरूलाई Gen Z युवाको प्रदेश प्रतिनिधि चुनिदै छ? के जेन जी युवाले यिनीहरूको अगुवाइमा आन्दोलन गरेका हुन् त ? प्रदेश खारेजीको माग गर्नेहरु नै प्रदेश प्रतिनिधि गठन गर्छन्। यस्ता नक्कली GenZ हरुले स्वतन्त्र Gen Z लाई बदनाम गरे। यो ब्यक्तीले मौकाको फाइदा उठाएर जेन जिको एजेण्डा हाई ज्याक गरे। यत्रा मान्छेको हत्याराहरु संग हात मिलाए। यो सरासर नेपाल र नेपाली जनता अनि निर्दोष जनताको रगत संग गरिएको धोका हो!

20/09/2025

के का आधारमा यिनीहरूलाई Gen Z युवाको प्रदेश प्रतिनिधि चुनिदै छ? के जेन जी युवाले यिनीहरूको अगुवाइमा आन्दोलन गरेका हुन् त ? प्रदेश खारेजीको माग गर्नेहरु नै प्रदेश प्रतिनिधि गठन गर्छन्। यस्ता नक्कली GenZ हरुले स्वतन्त्र Gen Z लाई बदनाम गरे। यो ब्यक्तीले मौकाको फाइदा उठाएर जेन जिको एजेण्डा हाई ज्याक गरे। यत्रा मान्छेको हत्याराहरु संग हात मिलाए। यो सरासर नेपाल र नेपाली जनता अनि निर्दोष जनताको रगत संग गरिएको धोका हो!

14/09/2025

पुर्वान्चल विश्व विद्यालयको प्रवेश परिक्षा सम्बन्धि सुचना ।

12/09/2025
Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
18:00 - 19:00
Tuesday 09:00 - 17:00
18:00 - 19:00
Wednesday 09:00 - 17:00
18:00 - 19:00
Thursday 09:00 - 17:00
18:00 - 19:00
Friday 09:00 - 17:00
18:00 - 19:00
Saturday 09:00 - 17:00
18:00 - 19:00
Sunday 09:00 - 17:00
18:00 - 19:00